न्युज अफ नेपाल, काठमाडौं । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच देउवा निवासमा बसेको बैठक सकिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेताहरुले सबै विपक्षीहरु एकजुट हुनुपर्ने प्रस्ताव राखेको जनाउँदै आजको बैठक सकारात्मक रुपमा टुंगीएको बताएका छन् । उनले भने ,’छलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका काँग्रेसले […]