किरात राई यायोक्खा टोकियोको आयोजनामा यलेदोङ ५०८२ को उधौली साकेलाका साथै बिभिन्न संस्कृतिक कार्यक्रम गरेको छ । आइतबार एक समारोहका बीच टोकियो सोलमारी हलमा साकेला उधौलीको चर्चासंगै विभिन्न सास्कृतिक प्रस्तुति गरिएको थियो । किरात राई यायोक्खा जापानका कार्यवाहक अध्यक्ष प्रमिला राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सन्जिब राई, विषेश …