भोजपुरमा उधौली साकेला मनाउँदै किराँत राई (फोटो फिचर)

बुद्ध तामाङ/उज्यालो ।  भोजपुर, मंसिर १७ – किराँत राईहरुको साँस्कृतिक पर्व साकेला आइतबारदेखि सुरु भएको छ । घरमा अन्न भित्र्याएको खुशीयालीमा...

सम्बन्धित सामग्री

सबै समुदायबीच भाइचारा बढाउँदै उधौली साकेला

टक्सार– किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ पर्वअन्तर्गत भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा आज साकेला सिलीसहित शुभकामना आदानप्रदान गरिएको छ । गत मंगलबारदेखि सुरु भएको यस चाडमा किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि एक महिनासम्म साकेला उभौली मनाउने प्रचलन छ । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा भोजपुरमा पनि किरात समुदाय […]

टोकियोमा उधौली साकेला मनाईयो (फोटो)

किरात राई यायोक्खा टोकियोको आयोजनामा यलेदोङ ५०८२ को उधौली साकेलाका साथै बिभिन्न संस्कृतिक कार्यक्रम गरेको छ । आइतबार एक समारोहका बीच टोकियो सोलमारी हलमा साकेला उधौलीको चर्चासंगै विभिन्न सास्कृतिक प्रस्तुति गरिएको थियो । किरात राई यायोक्खा जापानका कार्यवाहक अध्यक्ष प्रमिला राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष सन्जिब राई, विषेश …

चाडपर्वले सामाजिक सद्भाव कायम राख्ने विश्वास

काठमाडौं, पुस ४ । सभामुख अग्निप्रसाद सापकोटाले किराँत समुदायभित्रका राई, लिम्बू, याख्खा, सुनुवार, थामी, सुरेल, हायु लगायतले मनाउने उधौलीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । यो किराँत चाड (उधौली साकेला, चासोक तङनाम, चासुवा, श्याँदर पिदार, भूम्या) मा विशेष गरी प्रकृतिको पूजा र पूर्वजहरुका सम्झना तथा सम्मान गरिन्छ । मानव सभ्यता र जीवनजगत्का विविध गतिविधिलाई आधार […]

यूएईमा यसरी मनाइयाे उधाैली साकेला, हेर्नुस् तस्बिरमा !

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) मा पनि धुमधामका साथ उधौली साकेला पर्व मनाइएको छ । किराँत समुदायको रार्इ तथा सुनुवार जातिको चाड उधौली साकेला स्यादर शुक्रबार यूएईमा पनि मनाइएको हो ।  किराँत समुदायले प्रत्येक वर्ष मंसिर पूर्णिमालाई उधौली चाडका रुपमा मनाउने गरे पनि विदेशमा रहेका समुदायले भने सार्वजनिक बि...

१६ तस्बिरमा हेर्नुहाेस् उधाैलीकाे राैनक

ललितपुर - बिहीबार किराँत समुदायले उधौली  पर्व मनाइरहेका छन् । किराँत समुदायले खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् ।  किराँतभित्रका विभि...

साकेला धुमधाम

पूर्वी पहाडी जिल्ला भोजपुरमा उधौली साकेला पर्व धुमधामका साथ मनाइएको छ । किरात राई तथा गैरकिरातहरूले ढोल, झ्याम्टाको तालमा गाउँदै नाच्दै, किराती जीवनशैलीलाई सिलीमार्फत प्रस्तुत गर्दै सदरमुकामको स्थानीय टुँडिखेलमा धुमधामका साथ साकेला मनाएका हुन् ।

उद्यौलीमा साकेला नाच

उद्यौली पर्वको अवसरमा खोटाङको पर्यटकीयस्थलमा साकेला शिली नाचिएको छ। किराँत समुदायको महान चाड उधौली साकेला यलेदोङको अवसरमा किराँत राई समुदायले आईतबार शुभकामना आदान–प्रदान गर्दै जिल्लाका रुपाकोट, मझुवागढी, तुवाचुङ, भुम्जु लगायतका स्थलमा साकेला नाचेका हुन्।

उधौलीको रौनक

पूर्वी पहाडी भेगका किराँत राईको विशेष पर्व उधौली साकेला पर्व धूमधामका साथ मनाइएको छ । राजधानीको ललितपुरस्थित नखिपोटमा विशेष नृत्यका साथ उभौली