१६ तस्बिरमा हेर्नुहाेस् उधाैलीकाे राैनक

ललितपुर - बिहीबार किराँत समुदायले उधौली  पर्व मनाइरहेका छन् । किराँत समुदायले खेतमा अन्नबाली पाकेपछि आफ्नो इष्ट देवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली साकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् ।  किराँतभित्रका विभि...