यूएईमा यसरी मनाइयाे उधाैली साकेला, हेर्नुस् तस्बिरमा !

यूएई – संयुक्त अरब इमिरेट्स (यूएई) मा पनि धुमधामका साथ उधौली साकेला पर्व मनाइएको छ । किराँत समुदायको रार्इ तथा सुनुवार जातिको चाड उधौली साकेला स्यादर शुक्रबार यूएईमा पनि मनाइएको हो ।  किराँत समुदायले प्रत्येक वर्ष मंसिर पूर्णिमालाई उधौली चाडका रुपमा मनाउने गरे पनि विदेशमा रहेका समुदायले भने सार्वजनिक बि...