साकेला धुमधाम

पूर्वी पहाडी जिल्ला भोजपुरमा उधौली साकेला पर्व धुमधामका साथ मनाइएको छ । किरात राई तथा गैरकिरातहरूले ढोल, झ्याम्टाको तालमा गाउँदै नाच्दै, किराती जीवनशैलीलाई सिलीमार्फत प्रस्तुत गर्दै सदरमुकामको स्थानीय टुँडिखेलमा धुमधामका साथ साकेला मनाएका हुन् ।

सम्बन्धित सामग्री

साकेला उधौली: भूमिको पूजा गर्दै साकेला नाचियो

खोटाङ- किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मंगलबारदेखि सुरु भएको छ। माझकिरात भनेर चिनिने खोटाङका किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उँभौली चाड मनाउने गर्दछन्। पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका किरात समुदाय ऐतिहासिकस्थल रूपाकोटगढीमा भेला भएर किराती पुर्खा/धामीले प्रकृतिको पूजा आराधना […]

साकेला उँधौली: भूमिको पूजा गर्दै साकेला नाचियो

किरात समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ मङ्गलबारदेखि सुरु भएको छ।

‘सरसफाइमैत्री पालिका’ साकेला

साकेला गाउँपालिकाले फोहरमैलाको दिगो व्यवस्थापन गरी पालिकालाई ‘सरसफाइमैत्री पालिका’ निर्माण गर्न बजार, पार्क, सार्वजनिकस्थल तथा कार्यालयमा ‘डस्टबिन’ राख्न सुरु गरेको छ।...

टुँडिखेलमा साकेला नाच (तस्वीरहरु)

३० वैशाख, काठमाडौं । काठमाडौंमा बसोबास गर्ने किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाचेका छन् । बुद्ध पूर्णिमापछिको दोस्रो शनिबार उनीहरुले परम्परागत जातीय भेषभूषा लगाएर र बाजागाजा सहित साकेला नाचेका हुन् । उभौली पर्वको अवसर पारेर काठमाडौंमा बसोबास गर्ने पूर्वी नेपालका किरात समुदायले साकेला नाचेर आपसमा खुशियाली साटासाट गरेका हुन् । हेर्नुहोस् तस्वीरहरु

साकेला उधौली धुमधामसँग सुरु

किराती समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली (छिरिनाम) ५०७९’ अन्य ठाउँजस्तै उदयपुरमा पनि धुमधामसँग सुरु भएको छ।...

खाेटाङमा मनाइयाे साकेला उभौली

काठमाडाैँ- खाेटाङमा महिना दिनसम्म मनाइने किराँत समुदायको महान चाड साकेला उभौली चाड विधिवतरूपमा समापन गरिएको छ। जिल्लाकाे प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटीकोरे खेलमैदानमा बृहत् साकेला सिली प्रदर्शन गरेर औपचारिकरूपमा साकेला उभौली चाड समापन गरिएको हो। किराँत राई यायोख्खा र किराँत सेवा समाज खोटाङले संयुक्तरूपमा शनिबार आयोजना गरेको बृहत् साकेला सिली प्रदर्शनीमा विभिन्न स्थानका ११ समूह […]

क्याफेमा साकेला, रमितेको भिड

ललितपुर– खुमलटारस्थित सेकुवा भिलेज खचाखच थियो । क्याफेभित्र मात्रै होइन ढोका बाहिर बाटसमेत रमिता हेर्नेको भिड उत्तिकै थिए । यो भीड किरातहरूको संस्कृति जर्गेना गर्न आयोजना गरिएको साकेला नाच्ने र हेर्नेको हो । वैशाख पूर्णिमापछि एक महिनासम्म लगातार नाचिने साकेला नाच पछिल्लो समय अन्यबेला पनि देखिन थालेको छ । साकेला भिलेजका सञ्चालक गणेश राई हरेक वर्ष […]

धरानमा सकियो साकेला

किरात राई यायोक्खा सुनसरीको आयोजनामा गरिएको साकेला सिली प्रर्दशनमा सुनसरी, मोरङ, धनकुटा, खोटाङ, भोजपुर, उदयपुर लगायतका जिल्लाबाट २० हजार भन्दा बढि किरात राईहरू साकेला नाच्न उपस्थित भएका थिए ।

टुँडिखेलमा साकेला उभौलीको रौनक (फोटोफिचर)

काठमाडौं, ७ जेठ । काठमाडौंको टुँडिखेलमा आज साकेला उभौली पर्व मनाईएको छ । किराँत समूदायले मनाउँदै आएको यो पर्व टुँडिखेलमा आज धुमधामका साथ मनाईएको हो । हरेक वर्षझैं यो वर्ष वैशाख पूर्णिमाको अवसर पारेर शनिबार किराँत समुदायले आफ्नो महान पर्व साकेला उभौली धुमधामसाथ मनाएको हो। साकेला उभौली किराँत, राई, लिम्बू, याक्खा र सुनुवारको प्रमुख चाड […]

टुँडिखेलमा साकेला नाच (फोटो फिचर)

१७ पुस, काठमाडौं । उधौली पर्व अन्तर्गत काठमाडौंका किरात समुदायले शनिबार टुँडिखेलमा साकेला नाच प्रदर्शन गरेका छन् ।  मार्ग शुक्ल पूर्णिमाको दिनदेखि एक महिनासम्म साकेला नाच प्रदर्शन गर्ने प्रचलन छ । पुस ४ गते मार्ग शुक्ल पूर्णिमाको दिन ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थलमा किरात समुदाय भेला भएर साकेला नाच प्रदर्शन गरेका थिए । […]