राष्ट्रपति मोइसको हत्यापछि हैटीले गुहार्यो अमेरिका र राष्ट्रसंघसँग सैन्य सहयोग

एजेन्सी, २६ असार: राष्ट्रपति जोभेनेल मोइसको हत्या भएपछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको सुरक्षाका लागि अमेरिका र राष्ट्रसंघसँग सहयोग मागेको छ । हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई पत्र पठाएको हो । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ । हैटीमा विदेशी सेना पठाउने कुनै पनि योजनाका लागि संयुक्त राष्ट्रसंघ सुरक्षा […]

सम्बन्धित सामग्री

अमेरिकाले इजराइललाई नयाँ सैन्य सहयोग दिने सम्भावना छ : अमेरिकी विदेशमन्त्र

एजेन्सी। हमासको आक्रमणपछि अमेरिकाले इजराइलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका छन् । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो । “इजराइलले गरेको विशेष अतिरिक्त आग्रहलाई हामीले हेरिरहेका छौँ, मेरो विचारमा आज यसबारेमा तपाईँले अझ धेरै थाहा पाउनुहुनेछ”, ब्लिङ्केनले सीएनएनसँग भने, “हमासबाट भएको इजराइलमाथि […]

आगामी महिना जापान, अमेरिका र दक्षिण कोरियाको शिखर सम्मेलन

उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउन जापान अमेरिका र दक्षिण कोरियाका नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । कोरियाली राष्ट्रपतिको कार्यालयले जनाए अनुसार यही अगष्टमा संयुक्त राज्य अमेरिकामा कोरिया, अमेरिका, जापान त्रिपक्षीय शिखर सम्मेलन हुने कार्यक्रम छ, सम्मेलनको मिति र स्थान पछि घोषणा गरिनेछ । सोल र वासिङ्गटनले …

युक्रेनलाई सैन्य सहयोग गर्न जी-७ राष्ट्र सहमत

काठमाडौं : जी–सेभेनमा आबद्ध देशहरुले युक्रेनलाई थप सैन्य सहयोग गर्ने भएका छन्। अमेरिका, युरोप लगायत प्रभावशाली देशहरुको समूह जी–सेभेन सम्भेलनमा सहभागी नेताहरु रुसविरुद्ध एक हुँदै युक्रेनलाई थप सैन्य सामग्री सहयोग गर्न सहमत भएका हुन्। यी देशहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अनाहकमा युक्रेनमाथि आक्रमण गरेको निष्कर्ष निकाल्दै युक्रेनलाई सक्दो सैन्य सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। जी–सेभेन सम्मेलनलाई भिडियो मार्फत् सम्बोधन गर्दै युक्रेनी राष्ट्

रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकाको आग्रह

रुस–युक्रेन युद्धका विषयमा अमेरिका र चीनका राष्ट्रपतिबीच कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन पिङबीच गएराति भिडियो कुराकानी भएको हो । अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षीसँग गरेको संवादलाई अन्तर्राष्ट्रिय वृत्तमा महत्त्वका साथ हेरिएको छ । कुराकानीमा राष्ट्रपति सीले विश्व शान्ति तथा सुरक्षाको विषय सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । जवाफमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई सैन्य सहयोग नगर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले अहिलेसम्म रुसले ...

रुसलाई दिइने सैन्य सहयोगमा अल्झिए चीन–अमेरिका

रुसले चीनसँग सैन्य सहयोग मागेपछि अमेरिका र चीन एक आपसमा उल्झिएका छन् । यद्यपि रुसले चीनसँग कुनै सैन्य सहयोग नमागेको र युक्रेनमा अभियान चलाउन स्वयं सक्षम रहेको जनाएको हो । तर रुसको पक्षमा देखा पर्नु अगाडि अमेरिका र चीनबीच यो विषयमा बयान बाजी सुरु भएको छ ।अमेरिकाले युक्रेन–रुस युद्धमा रुसको सहयोगलाई लिएर चीनलाई कडा चेतावनी दिएको छ । यस विषयमा ग्लोबल टाइम्सका पूर्व सम्पादकले अमेरिकालाई नै सल्लाह दिएका छन् । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्समा चीनसँग सैन्य र आर्थिक सहयोग मागेको समाचार प्रक

रुसले चीनसँग सैन्य सहयोग माग्यो : अमेरिका

रुसले युक्रेनमा लडाइँ गर्न चीनको सैन्य सहयोग मागेको एक अमेरिकी अधिकारीले दाबी गरेका छन् । ती अधिकारीलाई उदृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार पश्चिमा देशहरुले प्रतिबन्ध लगाएको पृष्ठभूमिमा रुसी प्रशासन केन्द्र क्रेमलिनले चीनलसमक्ष सैन्य सहयोगका लागि अनुरोध गरेको होे । ती अधिकारीले चीनसँग मागेको हतियारबारे भने केही खुलासा नगरेको बताइन्छ ।भिसा र मास्टरकार्डले रुसमा सञ्चालन बन्द गरेपछि चिनियाँ सरकारी स्वामित्वको युनियनपे र रुसको मिर जस्ता भुक्तानी प्रणालीहरूद्वारा सञ्चालित ‘को व्याज्ड&rsquo

युक्रेनलाई अमेरिका र जर्मनीको सैन्य सहयोग, बेलायत कता ?

किभ –  युक्रेनमाथि रुसले चौथो दिन पनि हमला जारी राखेको छ । रुस र युक्रेनबीचको तनाव झनै बिग्रँदै गएको छ। रुसी सेना युक्रेनको राजधानी किभलाइ चारैतिरबाट घेरा हालेको छ। बिहीबारदेखि सुरु भएको युद्धमा कम्तीमा २४० जनाको हताहत र १ लाख २० हजार युक्रेनी विस्थापित भएको रष्ट्रसंघले अनुमान गरेको जनाएको छ। तर, यो संख्या अझै बढी […]

अमेरिकी विदेशमन्त्रीले नयाँदिल्लीमा, भने– भारत विश्व शक्ति बन्ने पक्षमा अमेरिका

बीबीसी। दुई दिने भारत भ्रमणको सिलसिलाम अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन नयाँदिल्ली आइपुगेका छन्। “अमेरिका इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम राख्ने प्रयासमा भारतलाई एक महत्वपूर्ण साझेदार र उदाउँदो विश्व शक्तिको रुपमा समर्थन गर्दछ”, ब्लिन्केनले भने। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्नेछन्। ब्लिन्केनले भारत–अमेरिका सैन्य सहयोग नयाँ उचाई पुगेको समेत बताएका छन्।

राष्ट्रपति हत्यापछि हैटीले गुहार्यो अमेरिकी सेना

राष्ट्रपति जोभेनल मोसेको हत्या भएपछि हैटीले मुख्य भौतिक पूर्वाधारहरुको रक्षार्थ विदेशी सेनाको सहयोग मागेको छ । हैटी सरकारले अमेरिका र संयुक्त राष्ट्रसंघलाई यस्तो आग्रहसहित पत्र पठाएको हो । तर, अमेरिकाले अहिलेको समयमा सैन्य सहयोग दिने कुनै योजना नरहेको बताएको छ । यसअघि हैटीको प्रहरीले २८ जना विदेशी बन्दूकधारीहरुको समूहले राष्ट्रपतिको हत्या गरेको जनाएको थियो । यी बन्दुकधारीहरुले भाडामा झिकाइएको प्रहरीले जनाएको थियो । राजधानी पोर्ट एयु प्रिन्समा भएको गोली हानाहानपछि ती बन्दूकधारीमध्ये १७

अमेरिका र मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता

संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी