युक्रेनलाई अमेरिका र जर्मनीको सैन्य सहयोग, बेलायत कता ?

किभ –  युक्रेनमाथि रुसले चौथो दिन पनि हमला जारी राखेको छ । रुस र युक्रेनबीचको तनाव झनै बिग्रँदै गएको छ। रुसी सेना युक्रेनको राजधानी किभलाइ चारैतिरबाट घेरा हालेको छ। बिहीबारदेखि सुरु भएको युद्धमा कम्तीमा २४० जनाको हताहत र १ लाख २० हजार युक्रेनी विस्थापित भएको रष्ट्रसंघले अनुमान गरेको जनाएको छ। तर, यो संख्या अझै बढी […]

सम्बन्धित सामग्री

अमेरिकासँग सैन्य सहयोगको माग गर्न वासिङ्टन पुगे जेलेन्स्की

काठमाडौं : युक्रेनले अमेरिकासँग थप सैन्य शक्ति सहयोगको आग्रह गरेको छ। राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेटमा रुसविरुद्ध लड्न थप सैन्य शक्ति आवश्यक भएको भन्दै सहयोगको आग्रह गरेका हुन्। अमेरिकाले रुस–युक्रेनबीच झण्डै दुई वर्षदेखिको लडाइँमा करोडौँ डलर बराबरको सैन्य सहयोग गरेको छ भने पछिल्लो पटक बाइडेनले गरेको सहयोगको प्याकेज संसदबाट पारित हुन सकेको छैन। रुसले युक्रेनमा आक्रमण थालेयता जेलेन्स्की तेस्रो पटक अमेरिका भ्रमणमा पुगेका हन्। यो बी

रुसलाई सैन्य सहयोग नगर्न चीनलाई अमेरिकाको आग्रह

रुस–युक्रेन युद्धका विषयमा अमेरिका र चीनका राष्ट्रपतिबीच कुराकानी भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी जिन पिङबीच गएराति भिडियो कुराकानी भएको हो । अमेरिकी राष्ट्रपतिले चिनियाँ समकक्षीसँग गरेको संवादलाई अन्तर्राष्ट्रिय वृत्तमा महत्त्वका साथ हेरिएको छ । कुराकानीमा राष्ट्रपति सीले विश्व शान्ति तथा सुरक्षाको विषय सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । जवाफमा अमेरिकी राष्ट्रपति बाइडेनले रुसलाई सैन्य सहयोग नगर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चीनले अहिलेसम्म रुसले ...

रुसलाई दिइने सैन्य सहयोगमा अल्झिए चीन–अमेरिका

रुसले चीनसँग सैन्य सहयोग मागेपछि अमेरिका र चीन एक आपसमा उल्झिएका छन् । यद्यपि रुसले चीनसँग कुनै सैन्य सहयोग नमागेको र युक्रेनमा अभियान चलाउन स्वयं सक्षम रहेको जनाएको हो । तर रुसको पक्षमा देखा पर्नु अगाडि अमेरिका र चीनबीच यो विषयमा बयान बाजी सुरु भएको छ ।अमेरिकाले युक्रेन–रुस युद्धमा रुसको सहयोगलाई लिएर चीनलाई कडा चेतावनी दिएको छ । यस विषयमा ग्लोबल टाइम्सका पूर्व सम्पादकले अमेरिकालाई नै सल्लाह दिएका छन् । फाइनान्सियल टाइम्स र न्यूयोर्क टाइम्समा चीनसँग सैन्य र आर्थिक सहयोग मागेको समाचार प्रक

अमेरिकाले १० वटा विमानद्वारा ८० टन हतियार युक्रेन पठायो

अमेरिकाले १० वटा विमानद्वारा ८० टन हातहतियार युक्रेन पुर्याएको छ । युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले अमेरिकाबाट १० वटा विमानमा अत्याधुनिक हतियार राजधानी किभमा आइपुगेको पुष्टि गर्नुभएको हो । समग्रमा, अमेरिकाले हतियारका ४५ विमानहरू आपूर्ति गर्ने योजना बनाएको युक्रेनी सेनाको स्रोतले उल्लेख गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उल्लेख छ ।  रुसले युक्रेनको सीमा क्षेत्रमा एक लाख सैनिक तैनाथ गरेपछि अमेरिका र पश्चिमा देशले युक्रेनलाई सैन्य सहयोग गरिरहेका छन् । यस्तै उत्तर एटलान्टिक सैन्य सङ्गठन नेटोले पनि सहय...