आगामी महिना जापान, अमेरिका र दक्षिण कोरियाको शिखर सम्मेलन

उत्तर कोरियाको बढ्दो आणविक चुनौतीको सामना गर्न सैन्य सहयोग बढाउन जापान अमेरिका र दक्षिण कोरियाका नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ । कोरियाली राष्ट्रपतिको कार्यालयले जनाए अनुसार यही अगष्टमा संयुक्त राज्य अमेरिकामा कोरिया, अमेरिका, जापान त्रिपक्षीय शिखर सम्मेलन हुने कार्यक्रम छ, सम्मेलनको मिति र स्थान पछि घोषणा गरिनेछ । सोल र वासिङ्गटनले …

सम्बन्धित सामग्री

सी–बाइडेन सान फ्रान्सिस्को शिखर सम्मेलनका प्रभाव

बहुप्रतीक्षित सी–बाइडेन शिखर सम्मेलन नोभेम्बर १५ मा सान फ्रान्सिस्कोमा सम्पन्न भएको छ । सम्मेलनमा दुई नेताले चीन–अमेरिका सम्बन्धका साथै वर्तमान अन्तर्राष्ट्रिय मामिलाका प्रमुख मुद्दामा स्पष्ट र गहिरो विचार आदान–प्रदान गरेका छन् ।...

क्वाड शिखर वार्ताको भूराजनीतिक महत्व

विपिन देव: गत साता मई २४, २०२२ मा क्वाड शिखर सम्मेलन जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ । रसिया( युक्रेन युद्ध, रसिया-चीन गठवन्धन, परिवर्तित हिन्द महासागरीय नीति, विश्व आर्थिक धरासाही जस्ता संवेदनशील मुद्दाहरूमा क्वाड शिखर सम्मेलन केन्द्रित रहेको छ । सन् २००४ मा क्वाडका सदस्यहरू अमेरिका, अष्टे«लिया, जापान र भारतले सोनामीको कहरबाट जनधनलाई जोगाउन सक्दो प्रयास […]

युक्रेन तनाव : शिखर सम्मेलन गर्न अमेरिका र रुस सहमत

काठमाडौं : युक्रेन संकटका विषयमा शिखर सम्मेलन गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सैद्धान्तिक रुपमा सहमत भएका छन्। फ्रान्सले राखेको शिखर सम्मेलनको प्रस्तावमा दुई नेता सहमत भएको ह्वाइट हाउसले जनाएको छ। रुसले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरिरहेका बेला यस क्षेत्रको समग्र शान्ति व्यवस्थाबारे शिखर सम्मेलनमा छलफल हुने भएको छ। अमेरिकी गुप्तचर निकायहरुले रुस युक्रेनमाथि आक्रमणको अन्तिम तयारीमा रहेको निष्कर्ष निकालिरहेका बेला शिखर सम्मेलनका लागि दुवै नेता

अमेरिकी लोकतन्त्रको रटान प्रभुत्व जमाउने चाल

वासिंगटनले प्रजातन्त्रको एकपक्षीय व्याख्यामार्फत अमेरिका निर्देशित मापदण्डअनुरूपको अव्यावहारिक शासन व्यवस्था लाद्ने कोसिस गर्छ र विश्वलाई एकतर्फी रूपमा दुइटा शिविरमा विभाजन गर्छ सिंगटनले बोलाएको तथाकथित समिट फर डेमोक्रेसी (लोकतन्त्रको शिखर सम्मेलन) सारमा...

लोकतन्त्र शिखर सम्मेलन किन ?

नेपालस्थित अमेरिकी दूतावासले बुधबार ‘लोकतन्त्र शिखर सम्मेलन’ को पूर्वसन्ध्यामा एक कार्यक्रम आयोजना गर्‍यो । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस प्रशासनले अमेरिका र संसारभर लोकतन्त्र नवीकरण गर्नु आवश्यक रहेको भन्दै कार्यक्रम गरेको हो ।

अमेरिका र चीन पत्रकार भिसामा लगाइएको प्रतिबन्ध खुकुलो पार्न सहमत

संयुक्त राज्य अमेरिका र चीन आफ्ना दुई नेताहरू बीचको लामो समयदेखि प्रतीक्षा गरिएको भर्चुअल शिखर सम्मेलन पछि पत्रकार भिसामा  जारी प्रतिबन्धहरू खुकुलो पार्न सहमत भएका छन् ।

आज र भोलि जी-७ बैठक, मुल मुद्दा कोरोना महामारी

एजेन्सी। ग्रुप अफ सेभेन(जी-७)को शिखर सम्मेलन आज १२ तारिखदेखि सुरु हुँदैछ। डिजिटल माध्यमबाट हुने सम्मेलनको यसपटकको मुख्य मुद्दा कोरोना महामारीबाट विश्वलाई जोगाउने कार्यको नेतृत्व, जलवायु परिवर्तन तथा निष्पक्ष र मुक्त व्यापारलगायत रहेको छ। यस पटकको जी-७ को अध्यक्षता बेलायतले गरेको छ। समूहमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, अमेरिका र बेलायतका साथै युरोपियन युनियनसमेत छ।

अमेरिका–भारतको 'क्वाड' गठबन्धनविरुद्ध रूस-चीनको 'आरएसडीपी'

एसिया प्रशान्त क्षेत्रमा प्रभुत्व जमाउन क्‍वाड्रिल्याटरल सेक्युरिटी डायलग (क्‍वाड) गठबन्धन बनाएका अमेरिका र भारतलाई चुनौती दिन रूस र चीनले पनि रिजनल सेक्युरिटी डायलग प्लेटफर्म (आरएसडीपी) गठन प्रस्ताव राखेका छन्। चीनको दक्षिणी शहर गुइलिनमा चीनका विदेशमन्त्री वाङ यी र उनका रूसी समकक्षी सर्गेइ लाव्रोभबीच यो गठबन्धन बनाउन सहमति भएको हो।क्षेत्रीय टकराव लिन झुण्ड झुण्ड बनाएको भन्दै दुई देशका विदेशमन्त्रीहरूले अमेरिकामाथि कटाक्ष समेत गरेका छन्। मार्च १२ तारिखमा क्‍वाड शिखर सम

अमेरिका, जापान र दक्षिण कोरियाको शिखर सम्मेलन अमेरिकामा

दक्षिण कोरिया, अमेरिका र जापानी नेताहरूको शिखर सम्मेलन आगामी महिना अमेरिकामा हुने भएको छ ।