प्रतिनिधि सभा विघटनविरुद्ध ५ अधिवक्ताको बहस– कसले के भने ?

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रवारदेखि सुनुवाइ भइरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको संवैधानिक इजलासमा शुक्रवार दिउसो पौने १ बजेसम्म ५ जना अधिवक्ताले बहस गरेका छन् ।  निवेदन मध्येका अधिवक्ता सन्तोष भण्डारीले सन्तोष भण्डारीले प्रतिनिधि सभा विघटन गर्दा प्रधानमन्त्रीले प्रक्रिया पूरा नगरेको जिकिर गरे । विघटनमा प्रक्रिया पूरा गरेको नदेखिएकोले संसद पुनःस्थापना गर्न उनले माग गरे ।  अधिवक्ता सुजन नेपालले धारा ७६ (३) को प्रधानमन्त्रीले बिस्वा...

सम्बन्धित सामग्री

प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवेदीले चाडपर्वको समयमा अत्याधिक रुपमा खाद्यान्नको मूल्यवृद्धि भएकोले यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्। प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहका कर्मचारी र शिक्षकहरुको समस्यामा सरकार बेखबर रहेको […]

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापाबाट क-कसले मनोनयन दर्ता गराए?

झापा – झापाका पाँचवटा क्षेत्रबाट विभिन्न राजनीतिक दलका शीर्ष नेताले प्रतिनिधि सभा सदस्यको प्रत्यक्ष निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापाको क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका गणेश पाण्डव अधिकारीले मनोनयन दर्ता गराएका छन्। सोही […]

प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक नभएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले सरकारले अहिले सञ्चालनमा रहेको स्टक एक्सेन्जलाई सक्षम र सुदृढ बनाउनुपर्नेमा नयाँ ल्याउने तयारी गरेको भन्दै नयाँ आवश्यक नभएको बताएका हुन्। उनले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउँदा पुँजी […]

प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गरेका छन्। सोमवार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर दुःखी बनाएकाले तत्काल माग पूरा गर्न माग गरेका हुन्। उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको […]

दाङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट अनुरागको बलियो दाबी

दाङ- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बलियो उम्मेदवारको रूपमा अनुराग खड्काको नाम चर्चामा छ। प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर १ बाट बलियो उम्मेदवारको रूपमा खड्कालाई हेरिएको छ। गठबन्धन भएको खण्डमा कसले टिकट पाउने भन्ने भए पनि कांग्रेसको बलियो उम्मेदवारको रूपमा उनलाई हेर्न थालिएको छ। कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधनपछि […]

प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडाैँ – प्रतिनिधि सभाकाे बिहीबारकाे बैठक जारी छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकाे नागरिकता विधयेक पास गर्ने बैठकको सम्भावित कार्यतालिका हाे। नागरिकताकाे विषय र अन्य समसामयिक विषयमा विभिन्न सांसदले आफ्नाे धारणा राखेका छन्। आजकाे बैठककाे शून्य समयमा बाेल्दै प्रतिनिधि सभा सदस्य अमृता थापाले भिआइपी बस्ने काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गरिन्। […]

प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य डा. डिला संग्रौला पन्तले वर्षायाममा हुने सवारी दुर्घटना कम हुने गरी निर्देशन जारी गर्न प्रधानमन्त्रीलाई अनुरोध अनुरोध गरेकी छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य पन्तले वर्षायामको सुरुवातदेखि दशैँ, तिहारसम्ममा धेरै सवारी दुर्घटना हुने भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले भनिन्, ‘अझै पनि केही ठूलो […]

प्रतिनिधि सभा बैठक: शून्य समयमा कसले के भने?

काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले मानो रोपेर मुरी उमार्ने बेलामा सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गरेकी हुन्। उनले किसानले मल कहिले पाउँछन? त्यसबारे संसदलाई […]

प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताले दुःख पाएको भन्दै युक्रेन–रसिया युद्धलाई देखाएर मूल्य नबढाउन सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले तत्काल मूल्य घटाउन माग गरेका छन्। सांसद सहिना हुसेनले महँगीले गरिब चुल्हो नबलने स्थिति भएको भन्दै मूल्य घटाउन माग गरिन्। सांसद लक्ष्मी चौधरीले इन्धनमा भएको मूल्यवृद्धिले जनताले दःख […]

प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

‍काठमाडौँ – प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्। आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य भट्टराईले सरकारलाई प्रकोप निराकरण र व्यवस्थित पुनर्निर्माणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी हुन्। उनले कास्की क्षेत्र नं. २ का विभिन्न […]