प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहालले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सेन्ज आवश्यक नभएको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद दाहालले सरकारले अहिले सञ्चालनमा रहेको स्टक एक्सेन्जलाई सक्षम र सुदृढ बनाउनुपर्नेमा नयाँ ल्याउने तयारी गरेको भन्दै नयाँ आवश्यक नभएको बताएका हुन्। उनले सरकारले कमिसनको खेलमा नयाँ स्टक एक्सेन्ज ल्याउँदा पुँजी […]