प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद दिव्यमणि राजभण्डारी गोरखा रेजिमेन्टमा भर्ना भएका नेपालीले पाउनुपर्ने सुविधाको विषय टुङ्गो लगाउन सरकारसँग माग गरेका छन्। सोमवार प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै सांसद राजभण्डारीले गोरखा सैनिकहरुको मागलाई सरकारले बेवास्ता गरेर दुःखी बनाएकाले तत्काल माग पूरा गर्न माग गरेका हुन्। उनले भारतमा समेत गोरखा भर्नामा नयाँ नियम बनाएको […]