प्रतिनिधि सभा बैठक: शून्य समयमा कसले के भने?

काठमाडौँ – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले किसानले मल अझै पाउन नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छन्। बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले मानो रोपेर मुरी उमार्ने बेलामा सरकारले किसानलाई मल उपलब्ध गराउन नसकेको उल्लेख गर्दै आक्रोश व्यक्त गरेकी हुन्। उनले किसानले मल कहिले पाउँछन? त्यसबारे संसदलाई […]