प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडाैँ – प्रतिनिधि सभाकाे बिहीबारकाे बैठक जारी छ। आज राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरेकाे नागरिकता विधयेक पास गर्ने बैठकको सम्भावित कार्यतालिका हाे। नागरिकताकाे विषय र अन्य समसामयिक विषयमा विभिन्न सांसदले आफ्नाे धारणा राखेका छन्। आजकाे बैठककाे शून्य समयमा बाेल्दै प्रतिनिधि सभा सदस्य अमृता थापाले भिआइपी बस्ने काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय खोज्न माग गरिन्। […]