दाङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसबाट अनुरागको बलियो दाबी

दाङ- मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बलियो उम्मेदवारको रूपमा अनुराग खड्काको नाम चर्चामा छ। प्रतिनिधि सभा दाङ क्षेत्र नम्बर १ बाट बलियो उम्मेदवारको रूपमा खड्कालाई हेरिएको छ। गठबन्धन भएको खण्डमा कसले टिकट पाउने भन्ने भए पनि कांग्रेसको बलियो उम्मेदवारको रूपमा उनलाई हेर्न थालिएको छ। कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधनपछि […]