मनाइँदै विश्व मुख स्वास्थ्य दिवस

आज विश्व मुख स्वास्थ्य दिवस। दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष ‘आआफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदै छ । शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो। शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि पनि खानेकुरा र […]

सम्बन्धित सामग्री

आज ‘विश्व मुख स्वास्थ्य दिवस’ मनाइँदै

काठमाडौं– आज विश्व मुख स्वास्थ्य दिवस । दाँतको सफाइ तथा मुख स्वास्थ्यको विषयमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । यस वर्ष एउटा स्वस्थ मुख नै स्वस्थ शरीर हो भन्ने नाराका साथ विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ । शरीरभित्र प्रवेश गर्ने खानेकुराको प्रवेशद्वार नै मुख हो । शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु […]

‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाण्डौ, चैत २४ । आज विश्व स्वास्थ्य दिवस सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो […]

विशेष कार्यक्रमका साथ स्वास्थ्य सेवा दिवस मनाइँदै

काठमाडौँ सोमबार नेपालमा विशेष कार्यक्रमका साथ स्वास्थ्य सेवा दिवस मनाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय सभागृहमा विविध कार्याक्रको आयोजना गरी स्वास्थ्य सेवा दिवस २०७९ को मुख्य कार्यक्रम गर्दै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी प्रमुख अतिथि रहने कार्यक्रममा काठमाडौँ उपत्यका केन्द्रित सरकारी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अनिवार्य उपस्थिति हुन अनुरोध सहित पत्राचार […]

आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विश्वभर विभिन्न कार्यक्रम गरेर आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ। पछिल्लो समय नेपालमा धेरै वयस्कहरुमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्य विज्ञहरु बताउँछन्। शहरी क्षेत्रमा यसको अझ बढी जोखिम रहेको विज्ञहको भनाइ छ।

आज ‘विश्व औलो दिवस’ मनाइँदै

काठमाडौँ- ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ यस वर्ष ‘विश्व औलो दिवस’ मनाइँदै छ। विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपाले यो दिवस मनाउने गरिन्छ । नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य […]

वातावरण प्रदूषणका विषयमा केन्द्रित हुँदै बिहीबार विश्व स्वास्थ्य दिवस मनाइँदै

वातावरण र स्वास्थ्य बीचको अन्तर सम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस बिहीबार मनाइँदै छ।

२४ चैतमा विश्व स्वास्थ्य दिवस मनाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सुचना जारी गर्दै चैत २४ गते विश्व स्वास्थ्य दिवस मनाउने जानकारी दिएको हो।

मनाइँदै विश्व मिर्गौला दिवस

काठमाडौँ – आज विश्व मिर्गौला दिवस ! नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ। सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो । यसवर्षको नारा ‘मिर्गौला स्वास्थ्य सबैका लागि’भन्ने तय गरिएको छ। अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिन […]

फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने भएको छ। मन्त्रालयमा आज बुधबार मन्त्री विरोध खतिवडाको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

नेपालभर हाल ५१ हजार ४२३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ।