काठमाडौँ – आज विश्व उच्च रक्तचाप दिवस। विश्वभर विभिन्न कार्यक्रम गरेर आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ। पछिल्लो समय नेपालमा धेरै वयस्कहरुमा उच्च रक्तचापको समस्या देखिने गरेको स्वास्थ्य विज्ञहरु बताउँछन्। शहरी क्षेत्रमा यसको अझ बढी जोखिम रहेको विज्ञहको भनाइ छ।