आज ‘विश्व औलो दिवस’ मनाइँदै

काठमाडौँ- ‘औलोको भार कम गर्न नयाँपनमा जोड दिऔँ र जीवन बचाऔँ’ भन्ने नाराका साथ यस वर्ष ‘विश्व औलो दिवस’ मनाइँदै छ। विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रूपमा मनाउने घोषणा गरे अनुरूप नेपाले यो दिवस मनाउने गरिन्छ । नेपालले सन् २०२५ सम्म औलो निवारण गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य […]

सम्बन्धित सामग्री

तराईबाट पहाड र हिमाल चढ्दै औलो

काठमाडौँ - ‘शून्य औलो अबको थालनी; नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्र...

आज विश्व औलो दिवस, “शून्य औलोको लक्ष्यमा पुग्दैछौ” मूल नाराका साथ मनाइँदै

काठमाडौं आज विश्व औलो दिवस । सरकारले अन्य वर्ष झै यस वर्ष भव्य कार्यक्रमको आयोजना नगरि मनाउने भएको छ । “शून्य औलोको लक्ष्यमा पुग्दैछौ” भन्ने नाराका साथ सरकारले यो दिवस मनाउन थालेको ...

कोरोनासँगै औलो नियन्त्रणमा चुनौती

काठमाण्डाै - आज विश्व औलो दिवस । 'शून्य औलोको लक्ष्यमा पुग्दैछौँ' भन्ने नाराका साथ मनाइँदै छ।   मलेरिया समेत भनिने औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो अहिले निवारण उन्मुख रहेको सरकारी तथ्याङ्कले देखाउँछ । सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख्यामा झार्न सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । न...

सन्दर्भ विश्व औँलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

‘शून्य औलो अबको थालनी नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारा सहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।