फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने भएको छ। मन्त्रालयमा आज बुधबार मन्त्री विरोध खतिवडाको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो।

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा दिवस र यसको सान्दर्भिकता

न त साविकको संरचना  रह्यो नत स्थानीय तहमा क्षेत्रगत स्वास्थ्य संरचना स्थापित भयो। २०५३ फागुन १५ गते स्वास्थ्य सेवा ऐन जारी भएको थियो।

स्वास्थ्य सेवा दिवस र यसको सान्दर्भिकता

न त साविकको संरचना  रह्यो नत स्थानीय तहमा क्षेत्रगत स्वास्थ्य संरचना स्थापित भयो। २०५३ फागुन १५ गते स्वास्थ्य सेवा ऐन जारी भएको थियो।

अङ्गदानको होडमा मन्त्रीदेखि कलाकारसम्म

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले अङ्ग दान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा फागुन १५ गते स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री खतिवडा र नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले मुत्युपश्चात अङ्ग दान गर्ने घोषणा गरेका हुन् ।यस्तै, पूर्व मन्त्री गगन थापा, उमाकान्त चौधरी, पूर्व मुख्यसचिव लिलामणि पौड्याल लगायत नेपाल सरकार सचिवहरू, कलाकार तथा विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरूले सार्वजनिक रूपमा अङ्ग दानको घोषणा गरेका छन् ।