विशेष कार्यक्रमका साथ स्वास्थ्य सेवा दिवस मनाइँदै

काठमाडौँ सोमबार नेपालमा विशेष कार्यक्रमका साथ स्वास्थ्य सेवा दिवस मनाइँदै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय सभागृहमा विविध कार्याक्रको आयोजना गरी स्वास्थ्य सेवा दिवस २०७९ को मुख्य कार्यक्रम गर्दै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी प्रमुख अतिथि रहने कार्यक्रममा काठमाडौँ उपत्यका केन्द्रित सरकारी अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई अनिवार्य उपस्थिति हुन अनुरोध सहित पत्राचार […]

सम्बन्धित सामग्री

स्वास्थ्य सेवा दिवसको अवसरमा अछाममा बजार सरसफाइ तथा ब्याटमिण्टन प्रतियोगिता

अछाम जिल्लामा राष्टिय स्वास्थ्य सेवा दिवस बिभिन्न कार्यक्रम गरि मनाईएको छ। २६ औँ स्वास्थ्य सेवा दिवसको अवसरमा जिल्ला सदरमुकाम मंगलसैन बजार सरसफाई गरिएको हो।

आगामी आर्थिक वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गछौं : मन्त्री गिरी

काठमाडौं। आज स्वास्थ्य सेवा दिवसको अवसरमा राष्ट्रिय सभागृहमा विशेष समारोह आयोजना गरिएको छ। दिवसको अवसरमा आयोजित समारोहमा स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले देशमा धेरै राजनीतिक परिवर्तन भए पनि दूरदराजका गरिब जनताले अझै पनि सर्बसुलभ ढंगले स्वास्थ्य सेवा नपाइरहेको बताए। उनले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउँछौं भनेर सबैले आ–आफ्नो ठाउँबाट अठोट गरेमा मात्रै स्वास्थ्य सेवा दिवस मनाउनुको सार्थकता रहने बताएका छन्।

स्वास्थ्य सेवा दिवस मनाइँदै, मूख्य सचिवको  संयोजकत्वमा मूल समारोह समिति गठन

यस वर्ष पनि संघ, प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रमहरू आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाउन लागिएको छ।

स्वास्थ्य मन्त्री र मुख्यसचिवद्वारा अंगदानको घोषणा

स्वास्थ्य तथा जनसंख्या मन्त्री र नेपाल सरकारा मुख्यसचिव शंकरदास बैरागीले अंग दान गर्ने घोषणा गरेका छन् । राष्ट्रिय स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा बोल्दै मन्त्री खतिवडा र मुख्यसचिव बैरागीले मुत्युपश्चात् अंग दान गर्ने घोषणा गर्नुभएको हो । कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले आफू अंग दान गर्न इच्छुक रहेको र लिखित हस्ताक्षर गराउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो […]

स्वास्थ्य सेवा दिवस : नेपालको परिवेश

अहिलेको बिश्वमा स्वास्थ्यको सबैभन्दा ठुलो महत्त्व रहेको छ । विगतमा आएको बैश्विक महामारी जुन यद्यपि विद्यमान छ, त्यसबाट पनि स्वास्थ्य जीवनको महत्त्वपूर्ण पक्ष हो भन्ने विषयलाई थप उजागर गरेको छ। विश्व स्वास्थ्य सङ्गठनले रोग र सङ्क्रमणबाट मात्र मुक्त हुनु स्वस्थ होइन सामाजिक मनोवैज्ञानिक तथा भौतिक हिसाबले तिनै पक्षबाट स्वस्थ भएकोलाई मात्र पूर्ण स्वास्थ्य भएको अवस्था […]

फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने भएको छ। मन्त्रालयमा आज बुधबार मन्त्री विरोध खतिवडाको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउने निर्णय गरेको हो।

आज २३ औं स्वास्थ्य सेवा दिवस

प्रभावतफेरिमा सहभागी हुन मन्त्रालयले मन्त्रालय, विभाग, काठमाडौं उपत्यकामा रहेका केन्द्रीय अस्पताल र मन्त्रालयका निकायमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको छ।