‘सबैका लागि स्वास्थ्य’ भन्ने नाराका साथ आज विश्व स्वास्थ्य दिवस मनाइँदै

काठमाण्डौ, चैत २४ । आज विश्व स्वास्थ्य दिवस सबैका लागि स्वास्थ्य भन्ने नाराका साथ मनाइँदैछ । स्वास्थ्य प्रवर्द्धन गर्न, विश्वलाई सुरक्षित राख्न र जोखिममा परेकालाई स्वास्थ्य सेवा प्रदान गरी सबैका लागि गुणस्तरीय र पहुँचयोग्य स्वास्थ्य सेवाका विषयमा ध्यानाकर्षण गर्ने मुख्य उद्देश्यसहित यो दिवस मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठनको ७५ औँ वार्षिकोत्सव रहेकोले पनि यो […]

सम्बन्धित सामग्री

विश्व स्वास्थ्य दिवस–२०२४ ले दिन खोजेको सन्देश र केही प्रतिक्रिया

विश्व स्वास्थ्य दिवस विश्व स्वास्थ्य सङ्गठन स्थापना भएको दिन अर्थात् अप्रिल ७ तारिख (यस वर्ष चैत २५ गते) का दिन संसारभर भव्यताका साथ मनाउने कार्यक्रम रहेको छ । सन् १९४८ सालमा स्थापना भएको विश्व स्वास्थ्य …

बहुपक्षीय सहभागिताले मात्र सबैका लागि स्वास्थ्य प्राप्त हुनसक्छ

विभिन्न देशका मुलत: सरकारी स्वास्थ्य निकायहरुले हरेक वर्ष अप्रिल ७ तारिकका दिन विभिन्न कार्यक्रम गरी विश्व स्वास्थ्य दिवस मनाउने चलन  छ। सन १९४८ मा विश्व स्वास्थ्य सम्मेलन पछिका स्वास्थ्य गतिविधिहरुमध्ये सन १९५० देखि विश्वभरि हरेक वर्ष विश्व स्वास्थ्य दिवस मनाउने कार्यको सुरुवात गरिएको थियो।

विश्व स्वास्थ्य संगठन स्थापना भएको त्यो दिन

आजकै दिन अर्थात सन् १९४८ को ७ अप्रिलमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को स्थापना भएको थियो । विश्वव्यापी रोग र महामारीसँग जुध्न तथा स्वास्थ्य नीति निर्माण गर्न यस संस्थाको स्थापना भएको हो । हरेक वर्ष ७ अप्रिललाई विश्व स्वास्थ्य दिवसको रूपमा मनाइन्छ । विश्व स्वास्थ्य दिवस डब्लूएचओ र अन्य सम्बन्धित संस्थाहरूको प्रायोजनमा हरेक वर्ष ७ अप्रिलमा मनाइने विश्वव्यापी स्वास्थ्य सचेतना दिवससमेत हो । सन् १९४८ मा डब्लूएचओले पहिलो विश्व स्वास्थ्य सम्मेलन आयोजना गरेको थियो । सभाले सन् १९५० देखि लाग

वातावरण प्रदूषणका विषयमा केन्द्रित हुँदै बिहीबार विश्व स्वास्थ्य दिवस मनाइँदै

वातावरण र स्वास्थ्य बीचको अन्तर सम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस बिहीबार मनाइँदै छ।

२४ चैतमा विश्व स्वास्थ्य दिवस मनाइँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सुचना जारी गर्दै चैत २४ गते विश्व स्वास्थ्य दिवस मनाउने जानकारी दिएको हो।

आज विश्व स्वास्थ्य दिवस

काठमाडौं । आज विश्व स्वास्थ्य दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइदैछ ।   विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको अवसरमा हरेक वर्ष अप्रिल ७ तारिखका विश्व स्वास्थ्य दिवस मनाउने गरिएको छ ।