सामाजिक सञ्जालको दुरुपयोग गरी महिलाको चरित्र हत्या गर्ने व्यक्ती पक्राउ परेका छन् । फेसबुकमा नक्कली अकाउन्ट बनाएर दुख दिने सप्तरीका सुमित कुमार थापालाई नेपाल प्रहरीको साइबर व्यूरोले पक्राउ गरेको हो ।
उनले फेसबुकमा समिरा शर्मा (Baby) नामको नक्कली आईडि बनाएर उक्त आईडीको वाल र टाइमलाइनमा पीडितको तस्विरको साथमा अन्य अपरिचित महिलाको अश्लिल तस्विर राखि पोष्ट गरेर पीडित...