काठमाडौं : प्रहरीले युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने चार जनालाई पक्राउ गरेको छ। युट्युबमार्फत पीडित महिलाको तस्बिरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याउने र घृणा फैलाउने सामाग्रीहरु प्रसारण गरेको अभियोगमा प्रहरीले चार युट्युब सञ्चालकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुर-१७ मिमुवा…