महिलाको चरित्र हत्या गर्ने खालका भिडियो राख्ने चार युट्युबर पक्राउ !

काठमाण्डाै – महिलाको चरित्र हत्या गर्ने खालका भिडियो युट्युब च्यानलमार्फत प्रसारण गर्ने चार जना पक्राउ परेका छन् ।पक्राउ पर्नेहरूमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुरका प्रदीप भण्डारी, हरेक पलको खबरका सञ्चालक नुवाकोटको सूर्यगढी गाउँपालिकाका शिशिर अधिकारी, सराईचुली मिडियाका सञ्चालक मोरङकाे बेलबारीकी पिंकला कार्की र मोर्डन अनलाइन टिभीका सञ्चालक दोलखाको मेलुङ गाउँपालिका घर भएका रोधन तामाङ रहेका छन् ।काठमाण्डौमा बसेर युट्युब सञ्चालन गर्ने उनीहरूलाई काठमाण्डौबाटै पक्राउ गरिएको ...

सम्बन्धित सामग्री

एकै पटक चार जना युट्युबर पक्राउ, पीडित महिलाको चरित्र हत्या गरेको आरोप

फेसबुक हेर्दै गर्दा साइबर ब्युरोको एउटा विज्ञप्तिमा आँखा गयो। एकै पटक चार जना युट्युबरलाई प्रहरीले अदालतको अनुमतिबाट पक्राउ गरी अनुसन्धान गरिरहेको त्यसमा उल्लेख छ। ठ्याक्कै कुन घटनाको भिडियोका कारण हो भन्ने नखुले पनि विज्ञप्तिमा ‘पीडित महिलाको तस्विर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याई नीजप्रति घृणा वा द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गरेको’ आरोप… Continue reading

युट्युबमार्फत महिलाको चरित्र हत्या गर्ने चार युट्युबर पक्राउ

काठमाडौं : प्रहरीले युट्युब च्यानलमार्फत महिलाको चरित्र हत्या गर्ने चार जनालाई पक्राउ गरेको छ। युट्युबमार्फत पीडित महिलाको तस्बिरसहित चरित्र हत्या हुने तथा इज्जत प्रतिष्ठामा आँच पुऱ्याउने र घृणा फैलाउने सामाग्रीहरु प्रसारण गरेको अभियोगमा प्रहरीले चार युट्युब सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङको तुलसीपुर-१७ मिमुवा…

महिलाको चरित्र हत्या हुनेगरी भिडियो बनाउने ४ युट्युबर पक्राउ

सामाजिक सञ्जाल युट्युबको प्रयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। प्रहरीको साइबर व्यूरोले उनीहरुलाई  पक्राउ गरेको हो। पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने २१ वर्षीय प्रदिप...