काठमाडौँ- फेसबुकमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । फेसबुक ह्याक गरी अश्लिल फोटो, भिडियो राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले मोरङ धनपालथान गाउँपालिका ४ कर्सिया बस्ने सुरेश लोहनीको छोरा २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो । उनीमाथि अध्ययनको सिलसिलामा विदेश गएकी महिलालाई दैनिक फोन म्यासेज गरी विभिन्न किसिमको […]