प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल फेसबुकको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा गाउँपालिका-६ बस्ने २० वर्षीय कादिर मोमिन रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा साइबर ब्यूरोले उनलाई झापाबाटै पक्राउ गरेको साइबर ब्यूरोका प्रवक्ता पशुपति कुमार रायले जानकारी दिए ।
कादिरले पीडित महिलाको...