स्याङ्जाको वालिङमा ‘मिनि म्याराथन’ प्रतियोगिता सम्पन्न

स्याङ्जा । स्याङ्जाको वालिङमा शनिबार ‘मिनि म्याराथन’ प्रतियोगिता सम्पन्न भएको छ । साेही प्रतियोगितामा स्याङ्जाका सुजन क्षेत्री पहिलाे, दाङका मनोज रोका मगर दोस्रो, स्याङ्जाका गिरप्रसाद गुरुङ तेस्रो र पाल्पाका गिरमान श्रेष्ठ चौथो भएका छन् । त्यस्तै, महिलातर्फ पुस्पा गुरुङ पहिलो, दिपाकला सार्की दोस्रो र ईन्द्रमाया खत्री तेस्रो भएका छन् । लियोे क्लब अफ वालिङ सिटीको […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा भलिबल प्रतियोगिता सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा संविधान दिवसको पुर्व सन्ध्यामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्कमा भएको प्रतियोगितामा जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी र पत्रकार गरी चार समुहको सहभागिता रहेको थियो । पत्रकार र कर्मचारीबीच भएको फाइनल खेलमा पत्रकारले २–१ को सेटमा कर्मचारीलाई पराजित गरेका छन् । २०३८ सालदेखि जिल्लामा विभिन्न दिवसको अवसरमा हुने मैत्रीपूर्ण भलिबल […]

सिन्धुलीमा पारा खेलकुद प्रतियोगिता सम्पन्न

सिन्धुली । सिन्धुलीमा पारा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । सिन्धुली अपांङग महिला संघ सिन्धुलीको आयोजनामा पारा खेलकुद प्रतियोगिता सम्पन्न भएको हो । सिन्धुलीको कमलामाई नगरपालिका नगर खेलकुद बिकास समितिको सहयोगमा शारीरिक अपांङग भएका ब्यक्तिहरुका लागि ह्विलचियर दौड प्रतियोगिता, बहिरा ब्यक्तिहरुकालागि ब्याडमिन्टन र बौद्धिक अपांङग भएका ब्यक्तिहरुकालागी बोसिया खेल प्रतियोगिता सम्पन्न भएको हो । शारिरिक […]

प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न

गएको शनिवार ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्व मिस नेपाल ईशानी श्रेष्ठको आतिथ्यमा सम्पन्न भएको यो प्रतियोगितामा ७० वटा स्कूटीमा १४० जना सहभागी रहेका थिए।...

प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न

गएको शनिवार ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्व मिस नेपाल ईशानी श्रेष्ठको आतिथ्यमा सम्पन्न भएको यो प्रतियोगितामा ७० वटा स्कूटीमा १४० जना सहभागी रहेका थिए।...

प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय कराते प्रतियोगिता सम्पन्न

काठमाडौँ :  मकवानपुरको चित्लाङमा शनिवार प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल सितोरियो कराते डो संघ‚ स्वच्छन्द्र भैरव शाखाको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो।

दैलेखको ठाटीकाँधमा माविस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिकामा माद्यामिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ। ५८औँ राष्ट्रिय बालदिवसको अवसरमा ठाटीकाँध गाउँपालिकाको आयोजना र सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको साझेदारीमा सम्पन्न भएको हो। ठाटीकाँध गाउँपालिकाको ३० हजार र सामाजिक सेवा केन्द्र सोसेकको १६ हजार गरी ४६ हजार बराबरको कार्यक्रम गरिएको सहकार्य परियोजना ठाटीकाँधका संयोजक जीवराज रेग्मीले बताए। उनका […]

महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न

मुलुकमै पहिलो पटक आयोजित महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र पुरस्कार प्रदान गरिन् । रोयल नेपाल गल्फ क्लबमा शनिवार आयोजित प्रतियोगितामा सुस्मा सिग्देल विजेता भइन् । विजेता सिग्देललाई राष्ट्रपति भण्डारीले स्कुटरसहित पदक र प्रमाणपत्र प्रदान गरेकी थिइन् । प्रतिष्पर्धा र समुदायबाट महिला गल्फरको सशक्तीकरण नारासहित प्रतियोगिता भएको हो । प्रतियोगितामा १८ होलमा स्ट्याबल संरचनामा ३,४ ह्यान्डिक्यापसहित भएको प्

उच्च उचाई त्रि-साहसिक प्रतियोगिता सम्पन्न

काठमाडौँ– नेपाली सेनाले आयोजना गरेको पहिलो कोस अन्तर्राष्ट्रिय उच्च उचाई त्रि-साहसिक प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता शनिबार प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रतियोगितामा १०० मिटर क्लाईम्विङ्ग, ४.७५ कि.मि दौड र १५.३५ कि.मि साईक्लिङ्ग गरी ३ वटा ईभेन्टहरु समावेश गरीएको थियो। कुल २२ टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेना, त्रिभुवन आर्मी क्लबको […]

‘हल्ट प्राइज’को क्याम्पस आन्तरिक प्रतियोगिता सम्पन्न

पद्मकन्या बहुमुखी क्याम्पसमा आयोजना भएको ‘हल्ट प्राइज’ को आन्तरिक प्रतियोगिता सम्पन्न भएको छ ।

हङकङमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा दोस्रो संस्करणको चियरमेन कप पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । युङ युके रोड स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनलमा समूह ‘क’ बाट विरेन थापा र किरण बुढाथोकीले जोडीले उपाधि जित्दा समूह ‘ख’ बाट चन्द्र राई र राज कुमार राईको जोडीले च्याम्पियन बनेका छन् । विरेन र किरणको जोडीले रवि […]