महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न

मुलुकमै पहिलो पटक आयोजित महिला ओपन गल्फ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पदक र पुरस्कार प्रदान गरिन् । रोयल नेपाल गल्फ क्लबमा शनिवार आयोजित प्रतियोगितामा सुस्मा सिग्देल विजेता भइन् । विजेता सिग्देललाई राष्ट्रपति भण्डारीले स्कुटरसहित पदक र प्रमाणपत्र प्रदान गरेकी थिइन् । प्रतिष्पर्धा र समुदायबाट महिला गल्फरको सशक्तीकरण नारासहित प्रतियोगिता भएको हो । प्रतियोगितामा १८ होलमा स्ट्याबल संरचनामा ३,४ ह्यान्डिक्यापसहित भएको प्

सम्बन्धित सामग्री

रुस्लान गल्फ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा यसै साता रुस्लान गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । रुस्लानले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा आरएनजिसीमा प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिन चल्ने प्रतियोगिता कार्तिक १७ र १८ गते हुनेछ । नेपालकै सबैभन्दा पुरानो कोर्ष आरएनजिसी पनि १ सय ७ औं […] The post रुस्लान गल्फ प्रतियोगिता हुने first appeared on हाम्रो खेलकुद.

विश्वकै अग्लो स्थानमा गल्फ प्रतियोगिता

काठमाडौँ,१२ भदौ । उपल्लो मुस्ताङको लोमन्थाङ गाउँपालिकास्थित लोवथाङमा गल्फ प्रतियोगिता सम्पन्न भएको छ । समुन्द्री सतहदेखि चार हजार छ सय ४५ मिटरको उचाइमा रहेको उक्त कोर्समा ‘टप अफ द वल्ड गल्फ च्यालेञ्ज’ सम्पन्न भएको लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले जानकारी दिए । “यो गल्फ प्रतियोगिता विश्वकै सर्वाधिक उचाइको भएको हाम्रो दाबी छ”, उनले भने, […]

शनिबार मुस्ताङमा हाईल्टिच्युड गल्फ प्रतियोगिता

शनिबार ४६४५ मिटर उचाइको ‘मुस्ताङ गल्फ कोर्ष’मा वल्र्ड क्लासिक गल्फ प्रतियोगिता हुँदैछ। ९ होलको कोर्ष तयारी अवस्थामा छ। नेपाल गल्फ संघका केन्द्रीय सदस्य गुरुङले कोर्षको ग्रीनलाई ‘फाइनल टच’ दिँदै छन्।...

शनिबारदेखि पहिलो खुल्ला महिला गल्फ प्रतियोगिता

१६ असार, काठमाडौं । रोयल नेपाल गल्फ क्लबद्धारा आयोजित पहिलो खुल्ला महिला गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता एयरपोर्टस्थित रोयल नेपाल गल्फ क्लबको मैदानमा शनिबार आयोजना हुन लागेको हो । रोयल नेपाल गल्फ क्लबको १०४ बर्ष लामो इतिहासमा यो पहिलो पटक हुन लागेको प्रतियोगिताका लागि नेपाल भरिका ५० जना प्रतिस्पर्धीले भाग लिने छन् […]

सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता भोलिदेखि

काठमाडौँ– प्रोफेसनल गल्फर एसोसिएशन नेपालको आयोजनामा मंगलबारबाट सूर्य नेपाल गल्फ टुरअन्तर्गतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता हुने भएको छ। सोमबार आयोजक प्रोफेसनल गल्फर एसोसियशन नेपालले पत्रकार सम्मेलन गरेर एयरपोर्टको गल्फ कोर्समा चार दिनसम्म कुल ७२ होलको खेल हुने जानकारी दिएको हो। प्रतियोगितामा कुल ५६ खेलाडीले सहभागिता जनाउने छन्। जसमा ३६ प्रोफेसनल र २० एमेच्योरले सहभागिता […]

धरानमा दोश्रो हङकङ एमेच्योर गल्फ प्रतियोगिता हुने

सुनसरी– धरानमा दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने भएको छ । बिहीबार स्थानीय प्रताप मादेन लिम्बुले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएका हुन् । उनले बुवा दलबहादुर लिम्बु र आमा सुनमाया लिम्बुको स्मृतिमा फागुन २८ गते दोस्रो हङकङ एमेच्योर ओपन गल्फ प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । पत्रकार सम्मेलनमा धरान गल्फ क्लबका उपाध्यक्ष […]

आङछिरिङ शेर्पाको स्मृतिमा गल्फ प्रतियोगिता हुने

काठमाडौं- वरिष्ठ पर्यटन व्यवसायी एवं यती समूहका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको स्मृतिमा ‘आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिता’ आयोजना हुने भएको छ । यती एयरलाइन्स तथा तारा एयरलाइन्सको आयोजनामा स्वर्गीय शेर्पाको तेस्रो वार्षिक स्मृति दिवसको अवसरमा दोस्रोपटक आगामी मार्च ११ र १२ (फागुन २७ र २८) गते गोकर्ण फरेस्ट रिसोर्टमा गल्फ प्रतियोगिता हुन लागेको हो । […]

पेप्सी गल्फ प्रतियोगिता शनिबार

काठमाडौं (हाम्रो खेलकुद)– बरुण बेभरेज नेपालको प्रायोजनमा शनिबार पेप्सी ओपन गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । पेप्सी गल्फको यो पाँचौं संस्करण हो । नेपालको एमेच्योर गल्फ विकासमा सहयोग पुर्याउने उद्देश्यले बरुण बेभरेजले गल्फ प्रतियोगिताको सुरुवात गरेको जनाएको छ । कोभिड १९ का कारण पछिल्लो दुई संस्करण भने हुन सकेन । गोकर्ण गल्फ कोर्समा शनिबार […]

बाह्रखरी गल्फ प्रतियोगिता फागुनमा

काठमाडौँ – बाह्रखरी मिडियाले आगामी १३ र १४ फागुनमा प्रदेश १ को धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ। आइतबार धरानस्थित गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरूको सफलता भएको बताए। पूर्वअर्थसचिव रामेश्वर खनालले बाह्रखरीले यसपल्ट गल्फमात्रै नभएर समृद्धिको मार्गका विषयमा छलफल गरिने बताए। गोकर्ण […]

नेपाल टुरिजम कप गल्फ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा नेपाल टुरिजम कप गल्फ प्रतियोगिता यसै सेप्टेम्बर २७ देखि २९ सम्म गोकर्ण गल्फ कोर्ष काठमाडौंमा हुने भएको छ । गल्फ संघले पर्यटन दिवसको अवसरमा सेप्टेम्बर २७ गते प्रतियोगिता सुरु गर्नेछ । प्रतियोगिता दुई भागमा विभाजन गरिएको छ । सुरुवाती दुई दिन नेपालमा रहेका ५ गल्फ […]