उच्च उचाई त्रि-साहसिक प्रतियोगिता सम्पन्न

काठमाडौँ– नेपाली सेनाले आयोजना गरेको पहिलो कोस अन्तर्राष्ट्रिय उच्च उचाई त्रि-साहसिक प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता शनिबार प्रधानसेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। प्रतियोगितामा १०० मिटर क्लाईम्विङ्ग, ४.७५ कि.मि दौड र १५.३५ कि.मि साईक्लिङ्ग गरी ३ वटा ईभेन्टहरु समावेश गरीएको थियो। कुल २२ टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेना, त्रिभुवन आर्मी क्लबको […]