अर्घाखाँचीमा भलिबल प्रतियोगिता सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीमा संविधान दिवसको पुर्व सन्ध्यामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्कमा भएको प्रतियोगितामा जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी र पत्रकार गरी चार समुहको सहभागिता रहेको थियो । पत्रकार र कर्मचारीबीच भएको फाइनल खेलमा पत्रकारले २–१ को सेटमा कर्मचारीलाई पराजित गरेका छन् । २०३८ सालदेखि जिल्लामा विभिन्न दिवसको अवसरमा हुने मैत्रीपूर्ण भलिबल […]

सम्बन्धित सामग्री

हङकङमा विजेता पर्वतका रविन सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – पर्वत क्लब हङकङको आठौं वार्षिकोत्सव तथा नेपालको नयाँ बर्षको उपलक्ष्यमा आइतबार सम्पन्न सातौं महिला तथा आठौं खुल्ला पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुषतर्फ आयोजक पर्वत क्लब तथा महिलातर्फ पून क्लबले उपाधि जिते । चुन मुन बटरफ्लाई बीच स्थित भलिबल खेलमैदानमा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ आयोजक पर्वतले फाइनलमा मकाउ भलिबल टिम […] The post हङकङमा विजेता पर्वतका रविन सर्वोत्कृष्ट first appeared on हाम्रो खेलकुद.

सकर र भलिबल प्रतियोगिता सम्पन्न

इन्ट्रानेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले न्युयोर्कको रोचेस्टरमा वार्षिक ‘इन्ट्रा कप-२०२३’ सकर र भलिबल प्रतियोगिताको आयोजना सफलतापूर्वक गरेको छ।...

अमेरिकामा नेपाली समुदायबीच फुटबल र भलिबल प्रतियोगिता सम्पन्न

न्यूयोर्क (अमेरिका), ८ असोज । न्यूयोर्कको रचेस्टर सोमबार सम्पन्न इन्ट्रा कप युवातर्फ फुटबलमा टिमाई स्क्वायड र भलिबलतर्फ रुकुम टिम विजयी भएका छन् । महिला भलिबलतर्फ पूर्वराष्ट्रिय खेलाडी सिपोरा गुरुङ्ग नेतृत्वको बेलमन्ट क्लब तथा महिला फुटबलमा नर्थ डकोटा राज्यको साइनिङ्ग स्टार विजयी भएका छन् चालिस वर्षभन्दा माथि उमेर समूह पुरुष भेट्रानतर्फ इन्ट्रा सिन्सिनाटीले जित हात पारेको […]

ताप्लेजुङ कारागारमा खेलकुद प्रतियोगिता

ताप्लेजुङ कारागारमा कैदीबन्दी बीच फुटसल र भलिबल प्रतियोगिता सम्पन्न भएको छ।

फागुन तेस्रो साता विद्यालयस्तरीय भलिबल प्रतियोगिता

पोखरामा केही दिन अघि क्लबस्तरीय महिला तथा पुरुष भलिबल(तेस्रो टाईगर कप) आयोजना गरियो। लगत्तै पोखरा महानगरपालिकाले वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्यो। आगामी फागुन १६ गतेदेखि १९ गतेसम्म सामुदायिक विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतिय...

फागुन तेस्रो साता विद्यालयस्तरीय भलिबल प्रतियोगिता

पोखरामा केही दिन अघि क्लबस्तरीय महिला तथा पुरुष भलिबल(तेस्रो टाईगर कप) आयोजना गरियो। लगत्तै पोखरा महानगरपालिकाले वडास्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता सम्पन्न गर्यो। आगामी फागुन १६ गतेदेखि १९ गतेसम्म सामुदायिक विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतिय...

कर्णाली प्रदेश स्तरीय द्रोस्रो खुला भलिबल प्रतियोगिता सम्पन्न

कर्णाली प्रदेश स्तरीय द्रोस्रो खुला भलिबल प्रतियोगिताको उपाधि जनचेतना युवा क्लब हाउडीले जितेको छ। कर्णाली प्रदेशमा हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको प्रदेश स्तरीय खुला भलिबल प्रतियोगिताको उपाधि हाउडीले जितेको हो।...

सेना दिवसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण भलिबल

महाशिवरात्रीको दिन पर्ने सेना दिवसको पूर्व सन्ध्यामा बैतडीस्थित हनुमानध्वज गुल्मको आयोजनामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको हो।...

भलिबलमा ४ नम्बर बाहिनी प्रथम

सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा जारी ‘सशस्त्र प्रहरी महानिरीक्षक कप, २०७८’ अन्तर्गत भलिबल प्रतियोगिता सम्पन्न भएको छ।...

एनभीए क्लब भलिबल प्रतियोगिता सम्पन्न

छैटौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिलातपÞर्m न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् ।शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नतिजामा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू डायमन्डले दोस्रो सेट […]