प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय कराते प्रतियोगिता सम्पन्न

काठमाडौँ :  मकवानपुरको चित्लाङमा शनिवार प्रथम स्वच्छन्द्र भैरव नगरस्तरीय खुला कराते प्रतियोगिता सम्पन्न भएको छ। नेपाल सितोरियो कराते डो संघ‚ स्वच्छन्द्र भैरव शाखाको आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो।

सम्बन्धित सामग्री

सकियाे राष्ट्रिय एकायन कराते

नेपाल एकायन कराते संघको आयोजनामा राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र लैनचौरमा सञ्चालित चौथो राष्ट्रिय एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ।

क्योकुशिन सेईसिन काईकान कराते सम्पन्न

नेपाल क्योकुशिन–सेईसिन काईकान कराते सङ्घको आयोजनामा सुर्यविनायक डोजोको संयोजकत्वमा फागुन ४ र ५ गते २ दिनसम्म सञ्चालन भएको आठौँ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट कराते प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल टिम प्रथम

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २४औं वार्षिकोत्सव तथा गणतन्त्र दिवसको अवसरमा आयोजना भएको नवौ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक पदक जित्दै बुढानिलकण्ठ डोजो टिम प्रथम, भारत टीम दोस्रो र श्रीलंका टिम तेस्रो हुन सफल भएको छ । नेपालको […] The post नेपाल टिम प्रथम first appeared on Hamro Khelkud.

क्योकुसिन–सेइसिन कराते सम्पन्न

काठमाडौं । महोत्तरी क्योकुसिन सेइसिन काइकान कराते डोजोको आयोजनामा प्रथम २ नं. प्रदेशस्तरीय महिला तथा पुरुष तौल समूह फुलकन्ट्याक्ट (क्योकुसिन सेइसिन) कराते प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा २ नं प्रदेशभरिको विभिन्न जिल्लाका ३० केजी, ३५ केजी,४० केजी, ४५ केजी, ५० केजी तौल समूहको पुरुषतर्फ तथा ४५ केजी, ५० केजी तौल समूहको महिलातर्फ छुट्टाछुट्टै गरी […]