‘दिदीलाई पछ्याउँदै खेलाडी बनें’

२७ फागुन, काठमाडौं । घरको माहोलबाटै मान्छेको लक्ष्य निर्धारण हुन्छ । भविष्य निर्देशित हुन्छ । बुझ्ने भएदेखि नै घरको माहोलअनुसार अनुशा मल्ल ठकुरीले बास्केटबल बाहेक केही सोचिनन् । दिदी एलिशा मल्लको पाइला पछ्याउँदै बास्केटबलमा लागेको डेढ दशक हुन लागेको छ । अनुशाले खेल्न सुरु गर्ने समयमा शहरी क्षेत्रमा बास्केटबलको लोकप्रियता उच्च थियो । अहिलेको फुटसल […]

सम्बन्धित सामग्री

नेपाललाई पाँचौँ झट्का, तीन खेलाडी शून्यमै आउट

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजमा यूएईविरुद्ध २०८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।

नवौं राष्ट्रिय खेलकुद : पूजापाठ गरेर खोखो प्रतियोगिता सुरु

३० असोज, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पोखरा रंगशालामा पूजापाठ गरेर खोखो प्रतियोगिता सुरु गरिएको छ । रंगशालास्थित ह्यान्डबल एकेडेमीमा आइतबार सुरु भएको प्रतियोगितामा संघका पदाधिकारी, खेलाडी तथा प्राविधिकको उपस्थितिमा पूजापाठ गरिएको थियो । खोखो संघका प्रचार विभाग प्रमुख सुशीलमान व्यञ्जनकारका अनुुसार खोखो भारतदेखि सुरु भएकाले सोही शैली पछ्याउँदै खेल सुरु हुनुअघि पूजापाठ गर्ने […]

अमेरिकाबाट ग्राण्डस्लाम सपना पछ्याउँदै नेपालका पूर्व नम्बर वान

२१ भदौ, काठमाडौं । स्वदेशमा करिअरले उचाई लिँदैगर्दा विदेशिनु नेपालका पूर्व नम्बर एक टेनिस खेलाडी अभिषेक बास्तोलाका लागि बाध्यता बन्यो । नेपालमै बसेर व्यवसायिक टेनिसको अवसर नदेखेपछि सन् २०१६ मा १८ वर्षको उमेरमै अमेरिका पुगेका अभिषेक ग्राण्डस्लाम खेल्ने सपना पूरा गर्न मिहिनेत गरिरहेका छन् । टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता हो- ग्राण्डस्लाम । अस्ट्रेलियन ओपन, फ्रेन्च […]

क्रिकेट र फुटबल छाडेर रग्बी खेलाडी हुँदै प्रशिक्षक

काठमाडौँ – कक्षा १२ पश्चात रमाइलोका लागि रग्बी सुरु गरेका नवीन गिरीले यसै खेललाई कर्मथलो बनाउने सोचेका थिएनन् । तर, रग्बी खेलमा संलग्न भएसँगै विस्तारै यो नवीनको पहिचान बन्दै गयो । अध्ययनका लागि जापान गएका नवीनलाई रग्बीले पछ्याउँदै आयो । जापानको ए डिभिजन रग्बी क्लब टोकियो क्रुसेडरमा पनि खेल्ने अवसर प्राप्त भयो । नबिन राष्ट्रिय […]

रोनाल्डोको कीर्तिमान पछ्याउँदै बेन्जेमा

एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले विहीबार राती लेभान्तेविरुद्ध खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रियल म्याड्रिडको इतिहासमा आफ्नो नाम कोरेका छन् । रियल म्याड्रिडले लेभान्तेलाई ६-० ले पराजित गर्दा बेन्जेमाले एक गोल गरे । उक्त गोल रियल म्याड्रिडको जर्सीमा बेन्जेमाले गरेको ३ सय २३ औं गोल थियो । यससँगै बेन्जेमाले क्लब इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी […]

स्पेनिस ला लिगाः रियललाई पछ्याउँदै सेभिया

स्पेनिस ला लिगामा सेभियाले शीर्ष टोली रियल म्याड्रिडलाई पछ्याउने क्रम जारी राखेको छ । घरेलु मैदानमा शुक्रवार राति भएको खेलमा सेभियाले इल्चेलाई २–० गोलले हरायो ।  जितसँगै दोस्रो स्थानमा रहेको सेभियाले रियलसँगको दूरी तीन अंकले घटाएको छ । सेभियाको जितमा अलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे । पाहुना टोलीलाई खेलभर दबाबमा राखे पनि सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७०औं मिनेटमा अलेसान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ७५औं मिनेटमा अतिरिक्त खेलाडी राफा मिरल...

रियललाई पछ्याउँदै सेभिया

स्पेनिस ला लिगामा शुक्रबार राति भएको खेलमा सेभियाले इल्चेलाई २–० गोलले हरायो । जितसँगै दोस्रो स्थानमा रहेको सेभियाले रियलसँगको दुरी तीन अंकले घटाएको छ ।सेभियाको जितमा अलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे । पाहुना टोलीलाई खेलभर दबाबमा राखेपनि सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७०औँ मिनेटमा अलेसान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ७५औँ मिनेटमा अतिरिक्त खेलाडी राफा मिरले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए । ६०औँ मिनेटमा जेसस कोरोनाको स्थानमा मैदान

अझैपनि कीर्तिमान पछ्याउँदै मेस्सी र रोनाल्डो

एजेन्सी – क्रिस्टियानो रोनाल्डो जुन क्लबबाट हुर्के र सफल व्यवसायिक खेलाडी बने, करिअरको उत्तर्रार्द्धमा पुन: म्यानचेस्टर युनाइटेड फर्किएका छन् । त्यस्तै लिओनेल मेस्सीले पनि बार्सिलोनासँग झन्डै २ दशक सम्बन्ध अन्त्य गर्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्धित भएका छन् । फुटबलमा चलिआएको सिलसिला हेर्ने हो भने उमेर अनुसार दुवै खेलाडी सामान्यतया अब करिअर बिट मार्ने […]