रियललाई पछ्याउँदै सेभिया

स्पेनिस ला लिगामा शुक्रबार राति भएको खेलमा सेभियाले इल्चेलाई २–० गोलले हरायो । जितसँगै दोस्रो स्थानमा रहेको सेभियाले रियलसँगको दुरी तीन अंकले घटाएको छ ।सेभियाको जितमा अलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे । पाहुना टोलीलाई खेलभर दबाबमा राखेपनि सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७०औँ मिनेटमा अलेसान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ७५औँ मिनेटमा अतिरिक्त खेलाडी राफा मिरले गोल गर्दै सेभियाको अग्रता दोब्बर बनाए । ६०औँ मिनेटमा जेसस कोरोनाको स्थानमा मैदान

सम्बन्धित सामग्री

स्पेनिस ला लिगाः रियललाई पछ्याउँदै सेभिया

स्पेनिस ला लिगामा सेभियाले शीर्ष टोली रियल म्याड्रिडलाई पछ्याउने क्रम जारी राखेको छ । घरेलु मैदानमा शुक्रवार राति भएको खेलमा सेभियाले इल्चेलाई २–० गोलले हरायो ।  जितसँगै दोस्रो स्थानमा रहेको सेभियाले रियलसँगको दूरी तीन अंकले घटाएको छ । सेभियाको जितमा अलेसान्द्रो गोमेज र राफा मिरले गोल गरे । पाहुना टोलीलाई खेलभर दबाबमा राखे पनि सेभियाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ७०औं मिनेटमा अलेसान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसपछि ७५औं मिनेटमा अतिरिक्त खेलाडी राफा मिरल...

रियललाई पछ्याउँदै सेभिया

२९ माघ, काठमाडौं । स्पानिस ला लिगामा दोस्रो स्थानको सेभियाले शुक्रबार राति एल्चेलाई २-० ले पराजित गर्दै शीर्ष स्थानको रियल मड्रिडलाई पछ्याइरहेको छ । सेभियाले रियलसँगको अंकदूरी ३ मा झारेको छ । घरेलु मैदानमा सेभियालाई जित दिलाउन अलेजान्द्रो गोमेज र राफा मिरले दोस्रो हाफमा गोल गरे । दुवै गोल अन्तिम २० मिनेटमा भएको थियो । […]

रियललाई पछ्याउँदै सेभिया

सेभियाले स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिडलाई पछ्याउँदै गएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाले गेटाफेलाई १–० गोलले हरायो । सेभियाको कठिन जितमा राफा मिर नायक बन्नुभयो ।

स्पेनिस ला लिगा : रियलसँग दुरी घटाउँदै सेभिया, एथ्लेटिको रोकियो

सेभियाले स्पेनिस ला लिगामा शीर्षटोली रियल म्याड्रिडलाई पछ्याउँदै गएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा सेभियाले गेटाफेलाई १–० गोलले हरायो । सेभियाको कठिन जितमा राफा मिर नायक बने ।प्रतिस्पर्धात्मक खेलमा राफा मिरले २२औं मिनेटमा लुकास ओकम्पोसको पासमा गरेको गोल सेभियाको जितमा निर्णायक बन्यो । ६६ प्रतिशत बल पोसेसन राखेको सेभिया पहिलो हाफमा गोल गरेपछि रक्षात्मक देखिएको थियो । घरेलु टोलीलाई दबाब दिएपनि गेटाफेको गोल फर्काउने प्रयास सफल भएन ।निर्णायक गोल गरेका सेभियाका राफा मिर ‘म्यान