'पुष्पा' ट्रेन्ड पछ्याउँदै खेलाडी, विकेट लिएपछि ब्राभोको 'श्री बल्ली' र सकिबको 'झुकेगा नहीँ' सेलिब्रेसन

पछिल्लो समय सामाजिक सञ्जाल र खास गरी टिकटकमा ट्रेन्ड चलिरहेको छ अल्लु अर्जुन अभिनित पुष्पा फिल्मको स्टेप कपी गर्ने। खासगरी पुष्पा फिल्मको 'श्री बल्ली' को र 'मे झुकेगा नही' भन्ने डाइलगको स्टेप कपी गर्ने ट्रेन्ड छ। यसमा खेलाडीहरु पनि अघि देखिएको छन्। वेस्ट इण्डिजका अलराउण्डर ड्वेन ब्राभो बंगलादेश प्रिमियर लिगको…