अमेरिकाबाट ग्राण्डस्लाम सपना पछ्याउँदै नेपालका पूर्व नम्बर वान

२१ भदौ, काठमाडौं । स्वदेशमा करिअरले उचाई लिँदैगर्दा विदेशिनु नेपालका पूर्व नम्बर एक टेनिस खेलाडी अभिषेक बास्तोलाका लागि बाध्यता बन्यो । नेपालमै बसेर व्यवसायिक टेनिसको अवसर नदेखेपछि सन् २०१६ मा १८ वर्षको उमेरमै अमेरिका पुगेका अभिषेक ग्राण्डस्लाम खेल्ने सपना पूरा गर्न मिहिनेत गरिरहेका छन् । टेनिसको सबैभन्दा ठूलो प्रतियोगिता हो- ग्राण्डस्लाम । अस्ट्रेलियन ओपन, फ्रेन्च […]