रोनाल्डोको कीर्तिमान पछ्याउँदै बेन्जेमा

एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले विहीबार राती लेभान्तेविरुद्ध खेलमा उत्कृष्ट प्रदर्शन गर्दै रियल म्याड्रिडको इतिहासमा आफ्नो नाम कोरेका छन् । रियल म्याड्रिडले लेभान्तेलाई ६-० ले पराजित गर्दा बेन्जेमाले एक गोल गरे । उक्त गोल रियल म्याड्रिडको जर्सीमा बेन्जेमाले गरेको ३ सय २३ औं गोल थियो । यससँगै बेन्जेमाले क्लब इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी […]