झापा – व्यावसायिक कामका लागि इलाम जाँदै गर्दा जिप दुर्घटनामा परि झापाका होटल व्यवसायी रमेश थापाको निधन भएको छ। उनीसंगै रहेका उनका भाइ सूर्य थापाको पनि सोही दर्घटनामा परि निधन भएको छ। व्यावसायिक कामको सिल्सिलामा उनीहरू इलामतर्फ जाँदै गर्दा इलाम जिल्ला टेक्ने बितिक्कै उनीहरू सवार जिप दुर्घटनामा परेको मेचीनगर नगरपालिका वार्ड नम्बर ४ का वडाध्यक्ष […]