झापा – छिमेकी नगरपालिका कनकाईका एकै परिवारका तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेको दुई दिन बित्न नपाउँदै अर्जुनधारा नगरपालिका ५ मा होटल व्यवसायी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। अर्जुनधारा–५ स्थित लक्ष्मीपुरमा आफ्नै बन्दै गरेको घर तथा होटलमा ती व्यवसायी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीका अनुसार ४० वर्षीय राजेश महत राति करिब […]