होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा हुँदै, पर्यटन क्षेत्र चलायमान हुने आशा

होटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिए ।