होटल व्यवसायी महासंघको महाधिवेशन चितवनमा

होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ।

सम्बन्धित सामग्री

होटल व्यवसायी महासङ्घ गण्डकीमा चोखाल

गण्डकी, २६ चैत । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका होटल व्यवसायी अर्जुन चोखाल सर्वसम्मत निर्वाचित भएका छन् । महासङ्घको शनिबार पोखरामा सम्पन्न प्रथम महाधिवेशनले चोखालको नेतृत्वमा २९ सदस्यीय कार्यसमिति चयन भएको हो । समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाविलास भट्टराई, उपाध्यक्षमा हरिप्रसाद पाण्डेय, महिला उपाध्यक्षमा तुलसी ज्ञवाली, महासचिवमा देवेन्द्र लम्साल, उपमहासचिवमा बालकृष्ण न्यूरे, कोषाध्यक्षमा गोपाल […]

होटल व्यवसायी महासङ्घको अध्यक्षमा चुके

काठमाडौँ,२१ पुष । होटल व्यवसायी महासङ्घको अध्यक्षमा दिनेश कुमार चुके चयन भएका छन् । बुधबार साँझ सम्पन्न महासङ्घको चौँथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका चुके सर्वसम्मत चयन भएको हो । महाधिवेशनबाट ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमत चयन गरेको छ । महासङ्घको वरिष्ठ उपाध्यक्षमा शेरबहादुर थापा (शेरु), उपाध्यक्षमा (प्रशासन/सङ्गठन)तर्फ वीरमञ्जन बटाला, पर्यटनतर्फ सन्तोष उप्रेती, खुलातर्फ भाइचन्द्र श्रेष्ठ, […]

होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दिनेश चुके चयन

२१ पुस, चितवन । होटल व्यवसायी महासंघ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके चयन भएका छन् । चितवनको भरतपुरमा बुधबार राति सकिएको १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष चयन भएका चुके चितवनका विभिन्न सामाजिक संघसंस्थामा क्रियाशील छन् । अन्य पदाधिकारी पनि सर्वसम्मत चयन गरिएको छ । […]

होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा हुँदै, पर्यटन क्षेत्र चलायमान हुने आशा

होटल व्यवसायी महासङ्घको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ । महासङ्घका अध्यक्ष हीराध्वज शाहले यही पुस १९ र २० गते भरतपुरमा सम्मेलन गर्ने जानकारी दिए ।

नेपाली होटल व्यवसायी संघको अध्यक्षमा ढकाल निर्वाचित

काठमाडाैँ- नेपाली होटल व्यवसायी संघकाे अध्यक्षमा गणेश ढकाल निर्वाचित भएका छन्। संघको शनिबार सम्पन्न २० औँ वार्षिक साधारणसभा एवं १२ औँ अधिवेशनबाट ढकालको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो। संघको प्रथम उपाध्यक्षमा काजीबहादुर कटुवाल, द्वितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन (दीपक) लामा, सचिवमा चन्द्रबहादुर गोदार, कोषाध्यक्षमा इन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा दुर्गा थापा […]

पुल्चोकमा होटल व्यवसायी मृत फेला

काठमाडौं, १८ साउन । ललितपुरमा आज होटल व्यवसायी मृत अवस्थामा फेला परेका छन् । दार्जलिङ घर भई ललितपुरमा मःम पसल गर्दै आएका राजकुमार श्रेत्री झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । श्रेत्रीको पत्नीको एक महिना अघि मात्रै मृत्यु भएको थियो । पत्नि वियोगमा रहेका श्रेत्री २५ वर्षदेखि पुल्चोकमा एउटै घरमा बस्दै आएका थिए । भित्रबाट […]

जिप दुर्घटनामा परि झापाका होटल व्यवसायी थापाको निधन

झापा – व्यावसायिक कामका लागि इलाम जाँदै गर्दा जिप दुर्घटनामा परि झापाका होटल व्यवसायी रमेश थापाको निधन भएको छ। उनीसंगै रहेका उनका भाइ सूर्य थापाको पनि सोही दर्घटनामा परि निधन भएको छ। व्यावसायिक कामको सिल्सिलामा उनीहरू इलामतर्फ जाँदै गर्दा इलाम जिल्ला टेक्ने बितिक्कै उनीहरू सवार जिप दुर्घटनामा परेको मेचीनगर नगरपालिका वार्ड नम्बर ४ का वडाध्यक्ष […]

पोखराका होटल व्यवसायी थापा कांग्रेस राजनीतिमा

पोखरा – नेपाली कांग्रेसको पोखरा महानगरपालिका समितिको सचिवमा गणेशबहादुर थापाले उम्मेदवारी घोषणा गरेका छन् । होटल व्यवसायी रहेका थापा कांग्रेससँग आवद्ध भएर राजनीतिमा आएका हुन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत असोज ९ गते पोखरामा हुने अधिवेशनमा थापाले उम्मेदवारी दिएका हुन् । पोखरा ३२ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित थापा विद्यालय जीवनदेखि नेपाल विद्यार्थी संघमा […]

मानसिक तनावमा रहेका होटल व्यवसायी झुन्डिएको अवस्थामा मृत फेला

झापा – छिमेकी नगरपालिका कनकाईका एकै परिवारका तीन जना झुन्डिएको अवस्थामा मृत फेला परेको दुई दिन बित्न नपाउँदै अर्जुनधारा नगरपालिका ५ मा होटल व्यवसायी झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। अर्जुनधारा–५ स्थित लक्ष्मीपुरमा आफ्नै बन्दै गरेको घर तथा होटलमा ती व्यवसायी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। प्रहरीका अनुसार ४० वर्षीय राजेश महत राति करिब […]

चितवनका व्यवसायी तिवारी होटल व्यवसायी महासंघको केन्द्रीय सल्लाहकारमा मनोनित

काठमाडौँ – चितवनका व्यवसायी तथा भेटघाट रेष्टुरेन्टका सञ्चालक गोविन्दप्रसाद तिवारी होटल व्यवसायी महासंघ नेपालको सल्लाहकारमा नियुक्त भएका छन् । काठमाडौँमा बसेको महासंघको बैठकले तिवारीलाई सल्लाहकारमा मनोनयन गरेको हो । नेपालको पर्यटन प्रवद्र्धनको लागि तिवारीको राय,सुझाव र सल्लाहको अपेक्षा गर्दै होटल व्यवसायी महासंघको केन्द्रीय सल्लाहकारमा मनोनयन गरिएको महासंघले जनाएको छ । तिवारी नेपालमा नै तास परिकारलाई […]