ब्रम्होस क्षेप्यास्त्र चलाउने तालिम लिन फिलिपिन्सका सैनिक भारत आउने

काठमाडौं– ब्रम्होस क्षेप्यास्त्र प्रणाली सञ्चालनका लागि भारतले फिलिपिनो सैनिकहरूलाई तालिम दिने भएको छ । ब्रम्होस क्षेप्यास्त्र प्रणालीको सञ्चालन गर्ने तालिम लिनका लागि फिलिपिनो सैनिकहरु जुलाई–अगष्ट महिनादेखि भारत आउने छन् । गत जनवरी महिनामा दुई मुलुकबीच ब्रम्होस क्षेप्यास्त्र प्रणालीका लागि ३७ करोड ५० लाख डलर बराबरको सम्झौता भएको थियो । हाल ब्रम्होस क्षेप्यास्त्र निर्माता कम्पनी ब्रम्होस […]