१ चैत, काठमाडौं । चीनले भारत र पाकिस्तानलाई वार्तामार्फत् मिसाइल प्रहार भएपछि उत्पन्न विवाद समाधान गर्न आग्रह गरेको छ । चीनले भारतबाट भूलबस क्षेप्यास्त्र प्रहार गरिएको घटनापछि उत्पन्न विवादलाई सिधै कुराकानी गरेर समाधान गर्न आग्रह गरेको हो । भारत र पाकिस्तानबीच अन्य विवाद समेत वार्तामार्फत् समाधान हुनु पर्ने चीनको भनाइ छ । ‘हामीले सम्बन्धित मुलुकलाई […]