हंगेरीसँग इंग्ल्यान्ड स्तब्ध

एजेन्सी – युइएफए नेसन्स लिग ए ग्रुप ३ को पहिलो खेलमा इंग्ल्यान्ड स्तब्ध बनेको छ । इंग्ल्यान्ड घरेलु टोली हंगेरीसँग १–० ले स्तब्ध बनेको हो । बुढापेस्टमा शनिबार राति भएको खेलमा इंग्ल्यान्डलाई स्तब्ध पार्न घरेलु टोलीका डोमिनिक सोबोस्लाईले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ६६औं मिनेटमा गोल गर्न सफल भएका थिए […]

सम्बन्धित सामग्री

अफगानिस्तानसँग इंग्ल्यान्ड स्तब्ध

नयाँ दिल्ली, (एजेन्सी) । अफगानिस्तानले जारी क्रिकेट विश्वकपमा स्तब्ध नतिजा निकालेको छ । आइतबार भएको खेलमा अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई ६९ रनले पराजित गर्दै स्तब्ध तुल्यायो । अफगानिस्तानले पहिले ब्याटिङ गरेर २ सय ८४ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डको सबै खेलाडी ४०.३ ओभरमा २ सय १५ रनमा आउट भएको थियो । यो अफगानिस्तानको विश्वकपको […]

इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड आइतबार विश्वकप २०२३ मा अफगानिस्तानको हातबाट स्तब्ध भएको छ । अफगानिस्तानले ६९ रनको सनसनीपूर्ण जित निकालेको हो । इंग्ल्यान्डमाथि अफगानिस्तानको यो पहिलो ऐतिहासिक जित हो । जितका लागि २ सय ८५ रन पछ्याइरहेको इंग्ल्यान्डले ४०.३ ओभरमा २ सय १५ रन बनाएर सबै विकेट गुमायो ।

इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध

डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्ड आइतबार विश्वकप २०२३ मा अफगानिस्तानको हातबाट स्तब्ध भएको छ । अफगानिस्तानले ६९ रनको सनसनीपूर्ण जित निकालेको हो । इंग्ल्यान्डमाथि अफगानिस्तानको यो पहिलो ऐतिहासिक जित हो । जितका लागि २ सय ८५ रन पछ्याइरहेको इंग्ल्यान्डले ४०.३ ओभरमा २ सय १५ रन बनाएर सबै विकेट गुमायो ।

एकदिवसीय विश्वकप: साविक विश्व विजेता इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध

एकदिवसीय विश्वकप क्रिकेटमा साविक विश्व च्याम्पियन इंग्ल्यान्ड अफगानिस्तानसँग स्तब्ध बनेको छ। पहिलो पटक अफगानिस्तानले इंग्ल्यान्डलाई पराजित गर्ने क्रममा ६९ रनको जित हासिल गर्‍यो। अफगानिस्तानले विश्वकप क्रिकेटमा लगातार १४ हार पछि पहिलो जित हासिल गरेको हो। यसअघि अफगानिस्तानले विश्वकपमा स्कटल्यान्डलाई २०१५ मा एक विकेटले पराजित गर्दै विश्वकपमा पहिलो जित हासिल गरेको थियो। जारी विश्वकपमा यो इंग्ल्यान्डको […]

विश्वकप विजेता इंग्ल्यान्ड बंगलादेशसँग स्तब्ध

एजेन्सी – साविक टि२० विश्वकप विजेता इंग्ल्यान्ड पहिलो टि२० आई खेलमा घरेलु टोली बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । योसँगै घरेलु टोली बंगलादेशले तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ। जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका नाज्मुल हसन […]

अमेरिकासँग इंग्ल्यान्ड सतर्क रहने

इंग्ल्यान्डसँग अल बायत मैदानमा प्रतिस्पर्धा गर्दा अमेरिकाको एउटै लक्ष्य स्तब्ध नतिजा निकाल्ने हुनेछ । सन् १९५० को विश्वकपको इतिहास दोहो¥याउने योजनामा ग्रेग बर्हाल्टरको टोली छ । सो विश्वकपमा अमेरिकाले जोसेप इडुआर्ड गेटजेन्सको...

इंग्ल्यान्ड आयरल्यान्डसँग स्तब्ध

एजेन्सी – उपाधिको प्रमुख दाबेदार इंग्ल्यान्ड आइसिसी टि२० विश्वकपमा आयरल्यान्डसँग डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले पराजित हुँदै स्तब्ध बनेको छ । जितको लागि १ सय ५८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १४.३ ओभरमा १०५-५ को अवस्थामा वर्षाको कारण खेल रोकिएको थियो । खेल पुन सुरु हुन नसकेपछि डकवर्थ लेविस पद्धतिको आधारमा इंगल्यान्ड ५ रनले […]

इंग्ल्यान्ड महिला युरोको सेमिफाइनलमा

लन्डन, (एजेन्सी) ।  इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डले १–० ले पछि परेको स्थिति उल्ट्याएर अतिरिक्त समयमा २–१ गोलकोको पुनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । घरेलु मैदानमा इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया […]

स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड सेमिफाइनलमा

एजेन्सी – अतिरिक्त समयमा स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले १–० ले पछि परेको स्थिति उल्ट्याएर अतिरिक्त समयमा २–१ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । घरेलु मैदानमा इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया स्टानवेले गोल गरिन् । स्पेनकी एस्थर गोन्जालेजको गोल सान्त्वना बन्यो […]