नयाँ दिल्ली, (एजेन्सी) । अफगानिस्तानले जारी क्रिकेट विश्वकपमा स्तब्ध नतिजा निकालेको छ । आइतबार भएको खेलमा अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन इंग्ल्यान्डलाई ६९ रनले पराजित गर्दै स्तब्ध तुल्यायो । अफगानिस्तानले पहिले ब्याटिङ गरेर २ सय ८४ रन बनाएको थियो । जवाफमा इंग्ल्यान्डको सबै खेलाडी ४०.३ ओभरमा २ सय १५ रनमा आउट भएको थियो । यो अफगानिस्तानको विश्वकपको […]