लन्डन, (एजेन्सी) । इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डले १–० ले पछि परेको स्थिति उल्ट्याएर अतिरिक्त समयमा २–१ गोलकोको पुनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । घरेलु मैदानमा इंग्ल्यान्डको जितमा एला टोन र जर्जिया […]