एजेन्सी – साविक टि२० विश्वकप विजेता इंग्ल्यान्ड पहिलो टि२० आई खेलमा घरेलु टोली बंगलादेशसँग ६ विकेटले पराजित भएको छ । योसँगै घरेलु टोली बंगलादेशले तीन टि२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ। जितको लागि १ सय ५७ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । बंगलादेशका नाज्मुल हसन […]