‘नाकाबन्दी भुलेका छैनौँ’ लेखिएको विवेकशीलको ब्यानर प्रहरीले फेरि हटायो

काठमाडौं, वैशाख २८ – विवेकशील साझा पार्टी कार्यालयमा मोदीको स्वागतमा राखिएको कालो ब्यानर प्रहरीले हटाएपछि रंगीन कागजमा लेखेर टाँस्दा पनि प्रहरी...

सम्बन्धित सामग्री

ठमेलमा चिनियाँले राखेका बेलुन महानगर प्रहरीले हटायो

१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका नगर प्रहरीले ठमेलमा चिनियाँहरूले राखेको बेलुन हटाएको छ । महानगर प्रहरीले ठमेल क्षेत्रको करिब ३ सय थान चिनियाँ रातो बेलुन हटाएको हो । ‘ठमेलमा चिनियाँले नयाँ वर्षको उपलक्ष्यमा तीन दिनका लागि भनेर बेलनु राखेका थिए, तर अहिलेसम्म पनि नहटाएकाले नगर प्रहरीले हटाएको हो,’ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले अनलाइनखबरसँग […]

प्रहरीले हटायो सिंहदरबार र बालुवाटारको फुटपाथमा टाँगेको डोरी

१६ फागुन, काठमाडौं । प्रहरीले सिंहदरबार, बालुवाटार, संघीय संसद् भवन बानेश्वरलगायतका ठाउँको फुटपाथमा लगाएको डोरी हटाएको छ । व्यापक आलोचनापछि बुधबार साँझ प्रहरी टोलीले ती क्षेत्रबाट डोरी हटाएको हो । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले सुरक्षालाई मजबुत बनाउन अल्पकालीन रुपमा डोरी राखिए पनि हटाएको अनलाइनखबरसँग बताए । ‘धेरै किसिमका आन्दोलन भइरहेका छन्, तोकिए अनुसार […]

सडकपेटीमा रहेको भर्‍याङ महानगरले हटायो

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगर प्रहरीले त्रिपुरेश्वरदेखि टेकुसम्मको सडक पेटीमा रहेको भर्‍याङ हटाएको छ । सडकपेटी ओगटेर सटर वा घरमा जान हालेको अस्थायी प्रकृतिका र ढलान गरेको भर्‍याङहरु महानगर प्रहरीले हटाएको हो । ‘हामीले आजबाट सडकपेटी हडपेर राखेको भर्‍याङ हटाउन थालेका छौं, यो पुरै महानगरभरी हटाउँछौं । सडकपेटी फुटपाथमा हिड्नको लागि हो । व्यक्तिले […]

पोखराको फिर्के खोलामा निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटायो

पर्वत : कास्कीको पोखरा महानगरपालिका–१८ अधेँरीखोला बेशीमार्ग स्थित फिर्के खोलामा निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको छ।फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको हो। फिर्के खोलाको मापदण्ड विपरीत भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब एक सय ५० मिटर लामो रिटेनिङ वाल नगर प्रहरीले भत्काएको हो। खोलाको मापदण्ड विपरीत भइरहेको कार्य रोक्नका लागि बारम्बार आग्रह गर्दा समेत अटेर गरी विना अनुमति निर्माण गरेको पाइएपछि भत्काउन परेको नगर प्रहरीका प्रमुख पुरुषोत्

प्रहरीले हटायो ढुंगो, पोखरा–बागलुङ सडक सञ्चालन

पर्वत : भीरबाट खसेको ढुंगाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक खण्ड पुनः सञ्चालनमा आएको छ।पर्वतको कुश्मा नगरपालिका–८ मा रहेको चुवाको भिरमा सडक माथिबाट खसेको ठुलो ढुंगा सडकमा अडिएपछि सडक अवरुद्ध भएको थियो। सडकको बिच भागमा अडिएको ढुंगाका कारण सडक अवरुद्ध भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेको कमान्डमा पुगेको प्रहरी टोलीले ढुंगा हटाएर सडक पुनः सञ्चालनमा ल्याएको हो।मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग भएको जेसिबीको

आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री प्रहरीले हटायो

सर्लाही : स्थानीय तह निर्वाचन अन्तर्गत उम्मेदवारको प्रचार प्रसारका लागि सार्वजनिक स्थलमा टाँगिएका पोष्टर पम्प्लेट तथा पार्टीका झण्डाहरू हटाउन सुरु गरिएको छ।बुधवार सदरमुकाम मलंगवामा बसेको निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले त्यस्ता सामग्री हटाउने निर्णय गरेको थियाे। बैठक लगत्तै दिउँसो ३ बजे बाटै सुरक्षाकर्मीहरुले ती सामग्रीहरु हटाउन थालेका हुन्।सर्लाही स्थित राजनीतिक दलका प्रमुख तथा उम्मेदवारले पनि पार्टी कार्यालयबाहेक सार्वजनिक स्थलहरुमा राखिएको निर्वाचन प्रचार सामग्री हटाउने प्रतिवद्

प्रहरीले हटायो गमगढीका अनधिकृत टहरा

मुगु । गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गा ओगटेर स्थानीयले व्यापार प्रयोजनका लागि बनाएका काठका अस्थायी टहरा हटाइएको छ । गत पुस १ गतेको सर्वदलीय बैठकले गरेको निर्णयअनुरूप २३ वटा काठका टहरा जनपथ प्रहरी सशस्त्र प्रहरी र नगर प्रहरीले हटाएका हुन् । कम्पनीको माथिपट्टि जग्गा ओगटेर स्थानीयले व्यापार प्रयोजनका निम्ति काठका टहरा बनाएका थिए […]

सिराहाको निषेधाज्ञा स्थानीय प्रशासनले हटायो

जिल्ला प्रशासन कार्यालय सिराहाले बिहानदेखि जारी गरेको निषेधाज्ञा साँझबाट हटाएको छ । प्रहरीले पक्राउ गरेका किसानको रिहाईलगायत सातबुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको हडताल उग्र बनेपछि स्थानीय...

प्रहरीले हटायो उम्मेदवारको प्रचार सामग्री

२६ मंसिर, काठमाडौं। कांग्रेसको १४औं महाधिवेशनका लागि पदाधिकारी र केन्द्रीय समितिमा उम्‍मेदवारी दिएका नेताहरुको प्रचार सामग्री प्रहरीले हटाएको छ । प्रदर्शनीमार्गस्थित पद्मोदय माध्यमिक विद्यालय क्षेत्रमा टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री प्रहरीले हटाएको हो । प्रदर्शनी मार्ग प्रवेश गर्ने सडकदेखि नै उम्मेदवारहरुले आफ्नो प्रचार सामग्री तुल, ब्यानर बनाएर टाँगेका थिए ।

भारत : कोरोना माताको मन्दिरलाई भत्काइयो बुल्डोजर लगाएर

भारतको उत्तर प्रदेशमा रहेको प्रतापगढमा गाउँलेहरूले बनाएको कोरोना माताको मन्दिरलाई प्रहरीले हटाएको छ ।  मन्दिर बनेको खबर पाउनेबित्तिकै प्रहरीले शुक्रवार अबेर राति जेसीबी लगाएर मन्दिर भत्कायो अनि अवशेष समेत हटायो ।    जूही शुक्लपुर गाउँमा गाउँलेहरूले कोरोना महामारी चलिरहेको बेलामा अन्धविश्वासमा परेर कोरोना माताको मन्दिर बनाएका थिए । उनीहरूले माताको मूर्ति स्थापना गरेर मास्क समेत लगाएका थिए ।  अनि मूर्तिको पूजा अर्चना गरिन थाल्यो । गाउँका मानिस भीड गरेर मन्दिर आउन थाले ।  प्रहरीले...