प्रहरीले हटायो गमगढीका अनधिकृत टहरा

मुगु । गमगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गा ओगटेर स्थानीयले व्यापार प्रयोजनका लागि बनाएका काठका अस्थायी टहरा हटाइएको छ । गत पुस १ गतेको सर्वदलीय बैठकले गरेको निर्णयअनुरूप २३ वटा काठका टहरा जनपथ प्रहरी सशस्त्र प्रहरी र नगर प्रहरीले हटाएका हुन् । कम्पनीको माथिपट्टि जग्गा ओगटेर स्थानीयले व्यापार प्रयोजनका निम्ति काठका टहरा बनाएका थिए […]

सम्बन्धित सामग्री

वीर अस्पताल परिसरका औषधि पसलमा आज डोजर चल्ने

काठमाडौं महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ। कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो। कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो। वर्षादेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख थियो।बगैँचामा सटरसहितको टहरा बनाएकोले आज हटाउन लागिएको जानकारी दिदै कामपा प्रहरी प्

अतिक्रमित संरचना हटाउन खोज्दा कोहलपुरमा तनाव

कोहलपुरको न्यूरोडमा रहेको ३र४ वटा अतिक्रमित टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा प्रहार गरेपछि विवाद उत्पन्न भएको प्रहरीले जनाएको छ।...

रुपन्देही गोली काण्ड: औद्योगिक क्षेत्रमा गुमेको संयमता

भदौ २३ यता त्यहाँ जग्गा अतिक्रमण गर्न खोज्नेहरुको संख्या दिनहुँ बढिरहेको थियो। आइतबार ठूलो संख्यामा जम्मा भएका उनीहरु प्रहरीले टहरा फालिदिएपछि प्रहरीमाथि जाइलागेका थिए।...

बाढीले हालसम्म ६० घर टहरा बगायो, बाहुनेपाटी पुल जोखिममा

सिन्धुपाल्चोक।मेलम्चीमा आएको बाढीले ६० घर टहरा बगाएको छ।हेलम्बुका किउल,चनौटे,ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको प्रहरीले जनाएको छ।गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो।ती घर खाली थिए।चनौटे,ग्याल्थुम र ढुङ्गे्र बजार जोखिममा छन्।बाढीले मेलम्ची नगरपालिका–१२ मा रहेको मध्यपहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने बाहुनेपाटी पुल जोखिममा परेको छ।

जीत स्मृति ब्रिगेडका भौतिक संरचना स्थानीयले लुटे

सेना समायोजनपछि जीत स्मृति ब्रिगेड सशस्त्र प्रहरीको जिम्मामा थियो। बैशाख १० गते सशस्त्र प्रहरीले त्यहाँको भौतिक संरचना नगरपालिकालाई जिम्मा लगाएर छोडेको थियो। जीत स्मृति ब्रिगेडमा ६७ वटा घर टहरा थिए। ति सबै संरचनाहरु स्थानीयले लुटपाट गरेका छन्।...

किन पटक पटक विवादित बन्छ काठमाडाैं महानगर?

काठमाडौं : काठमाडौं महानगरपालिकाले गत सोमबार अनामनगर पूर्वीगेट अगाडि रहेको सार्वजनिक जग्गामा निःशुल्क खाना खुवाउँदै आएको ‘हाम्रो टिम नेपाल’को खाना पकाउन बनाएको टहरा भत्काइदियो। त्यति मात्रै होइन सार्वजनिक जग्गा कब्जा गरेको आरोपमा प्रहरीले टिम नेपालका अध्यक्ष विमल पन्तसहित १८ भन्दा बढी अभियन्ताहरूलाई पक्राउ गर्‍याे। महानगरपालिकाले टहरा भत्काएपछि मजदुरी र गरिबीको भोको पेटमाथि लात हानेको भन्दै सर्वसाधारणले सामाजिक सञ्जाललगायत माध्यामबाट चर्को आलोचना र विरोध गरे। टिम न

निधेषाज्ञाको मौका छोपी मापदण्ड मिचेर घर टहरा बनाएपछि...

नियमकानुन विपरीत कुनै प्रकारका संरचना निर्माण हुन नदिन र त्यसरी नियम मिचेर बनाएको पाइए नियमानुसार कारवाही गर्न महानगरका मेयर चिरिबाबु महर्जनले निर्देशन दिएसँगै नगर प्रहरीले महानगर भित्र निर्माणाधीन संरचनाको अनुगमन गर्न सुरू गरेको हो।

गाई फर्ममा खुकुरी प्रहार गरी युवकको हत्या

जिल्लाको सूर्यबिनायक नगरपालिका वडा नं. ८ सिपाडोल मुलबाटोस्थित कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले संचालन गरेको गाई फर्ममा एउटा युवकको हत्या गरी फरार वर्ष २० का आशिष खुलाल रहेको प्रहरीले जनाएको छ ।...

मोरङमा खोला किनारका तीन सय टहरा हटाइयो

विराटनगर । मोरङ मिक्लाजुङ गाउँपालिकामा सरकारी जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका तीन सय टहरा प्रहरीले