सडकपेटीमा रहेको भर्‍याङ महानगरले हटायो

१५ मंसिर, काठमाडौं । काठमाडौं महानगर प्रहरीले त्रिपुरेश्वरदेखि टेकुसम्मको सडक पेटीमा रहेको भर्‍याङ हटाएको छ । सडकपेटी ओगटेर सटर वा घरमा जान हालेको अस्थायी प्रकृतिका र ढलान गरेको भर्‍याङहरु महानगर प्रहरीले हटाएको हो । ‘हामीले आजबाट सडकपेटी हडपेर राखेको भर्‍याङ हटाउन थालेका छौं, यो पुरै महानगरभरी हटाउँछौं । सडकपेटी फुटपाथमा हिड्नको लागि हो । व्यक्तिले […]