प्रहरीले हटायो ढुंगो, पोखरा–बागलुङ सडक सञ्चालन

पर्वत : भीरबाट खसेको ढुंगाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक खण्ड पुनः सञ्चालनमा आएको छ।पर्वतको कुश्मा नगरपालिका–८ मा रहेको चुवाको भिरमा सडक माथिबाट खसेको ठुलो ढुंगा सडकमा अडिएपछि सडक अवरुद्ध भएको थियो। सडकको बिच भागमा अडिएको ढुंगाका कारण सडक अवरुद्ध भएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेको कमान्डमा पुगेको प्रहरी टोलीले ढुंगा हटाएर सडक पुनः सञ्चालनमा ल्याएको हो।मध्यपहाडी लोकमार्ग निर्माणमा प्रयोग भएको जेसिबीको